Public Pana
एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित, बहराइन १० विकेटले पराजित
एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित, बहराइन १० विकेटले पराजित जितसँगै नेपाल २ खेलबाट ४ अंक जोड्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।
समूह चरणमा नेपाली क्रिकेट टोलीले जापान र कम्बोडियाको सामना गर्ने  : १९औं एसियन गेम्स
समूह चरणमा नेपाली क्रिकेट टोलीले जापान र कम्बोडियाको सामना गर्ने : १९औं एसियन गेम्स जापान ५३औं स्थानमा रहँदा कम्बोडिया शीर्ष ८७ को वरीयतामै छैन । नेपालले रोहित पौडेलको कप्तानीमा खेल्ने टोली घोषणा गरिसकेको छ ।
नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने
नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् ।
एसिया कपको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंकामा
एसिया कपको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंकामा दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलङ्कामा भारतसँग खेल्नेछ ।
नेपालको विजय सुरुवात, मलेसिया ५ रनले पराजित
नेपालको विजय सुरुवात, मलेसिया ५ रनले पराजित फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।
एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग नेपालको नराम्रो पराजय
एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग नेपालको नराम्रो पराजय बुधबार भएको उद्‌‌घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। 
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप ११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन् । 
नेपालको  बलिङ सुरु 
नेपालको बलिङ सुरु  नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ । 
Weather Update