फुटबलमा जस्तै अब क्रिकेटमा पनि “रेड कार्ड” !
आइतबार, साउन २८, २०८०

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा
शनिबार, साउन २७, २०८०
अब पहिलो सेमिफाइनलमा आउँदो मङ्गलवार स्वीडेन र स्पेन तथा दोस्रो सेमिफाइलनमा बुधवार अष्ट्रेलिया र इंग्ल्याण्डले खेल्नेछन् ।

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात, बर्नली ३–० ले पराजित
शनिबार, साउन २७, २०८०
सिटी एकै सिजन यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो । प्रिमियर लिगमा आज ६ वटा खेल हुँदैछन् ।

महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक स्पेन
शुक्रबार, साउन २६, २०८०
विश्वकपको एकै संस्करणमा स्पेनले १२ गोल पूरा गरेको छ । यसअघि उसले स्विट्जरल्यान्ड र जाम्बियाविरुद्ध समान ५–५ गोल गरेको थियो ।

फुटबल खेलाडी विदेशिए
बिहीबार, साउन २५, २०८०
अवसर, अध्ययन र रोजगारीको अवसरका लागि विभिन्न व्यक्तिहरु विदेशिने दौडमा लागेका बेला खेलाडीपनि पछि छ्रैनन् ।

नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक
बुधबार, साउन २४, २०८०
नवौं राष्ट्रिय खेलकुदको पुरस्कार खेलाडीले प्रतियोगिता आयोजना गरिएको ५ महिनापछि पुरस्कार रकम प्राप्त गरेका हुन्।

दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छ : मन्त्री लिम्बू
बुधबार, साउन २४, २०८०
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिले रङ्गशालाका निम्ति रु तीन करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि रु दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताउनुभयो ।

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा
मंगलबार, साउन २३, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि बिमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे । त्यस्तै पारोले एक गोल उपाहार पाएको थियो भने अर्को गोल इभान्स असान्तेले गरेका हुन् ।

दीपेन्द्रसिंहको टोलि मोन्ट्रियल टाइगर्सले जित्यो ग्लोबल टीट्वान्टी क्यानडाको उपाधि
सोमबार, साउन २२, २०८०
टाइगर्सका शेर्फान रदरफोर्ड ३८ रनमा अविजित रहे । क्रिस लिन ३१ रन बनाएर आउट हुँदा आन्द्रे रसेल २० रनमा अविजित रहे ।

महिला विश्वकपमा प्रि क्वार्टरफाइनलका खेल आजदेखि
शनिबार, साउन २०, २०८०
नर्वे समूह ‘ए’ को उपविजेता हो भने जापान समूह ‘सी’ मा विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । नर्वे र जापानको खेल वेलिङटन रंगशालामा हुनेछ ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास
शुक्रबार, साउन १९, २०८०
आफूले नेतृत्व गरिसकेको राष्ट्रिय टोली छाड्दै गर्दा उनी निकै भावुक देखिए। पत्रकार सम्मेलनमा धन्यवाद दिने क्रममा उनले श्रीमती र छोरीलाई पनि सम्झिए ।