नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य
बुधबार, भदौ ६, २०८०

चार देशीय महिला टी–२० शृंखलामा नेपालले आज कुवेतसँग खेल्दै
बुधबार, भदौ ६, २०८०
एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।

एसिया कपमा भारत र पाकिस्तानसंग नेपालले उत्कृष्ठ खेल्ने विश्वास
मंगलबार, भदौ ५, २०८०
नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ ।

टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात
मंगलबार, भदौ ५, २०८०
हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

तेक्वान्दो खेलाडी जितबहादुर र पार्वतीले दक्षिण कोरियामा जिते स्वर्ण
मंगलबार, भदौ ५, २०८०
नेपालले स्वर्ण जितेको विधामा इटाली दोस्रो र पाकिस्तान तेस्रो भएको छ ।

चार देशीय टी–२० सिरिज : आज नेपाल र हङकङ भिड्दै
मंगलबार, भदौ ५, २०८०
हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ ।

स्पेनले जित्यो महिला विश्वकपको उपाधि
आइतबार, भदौ ३, २०८०
अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वे र स्पेनले एक-एक पटक विश्वकप उपाधि हात परेका छन् ।

मेस्सीको कप्तानीमा मियामीलाई उपाधि
आइतबार, भदौ ३, २०८०
मेस्सीको प्रवेशसँगै मियामी अन्तिम सात खेलमा अपराजित छ । मियामीको ऐतिहासिक उपाधिमा मेस्सीले प्रत्येक खेलमा गोल गरेका छन् ।

महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै
बुधबार, साउन ३१, २०८०
फाइनल खेल आउँदो आइतवार हुनेछ ।

स्पेन महिला विश्वकपको फाइनलमा
मंगलबार, साउन ३०, २०८०
खेलमा स्पेनले स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गरी फाइनलको यात्रा पक्का गरेको हो ।

युरोपियन प्रतिष्ठित लिगको सुरुबात
मंगलबार, साउन ३०, २०८०
यसै हप्ताबाट युरोपका अन्य पोर्चुगल, नेदरल्याड लगायत देशको लिगको सुरुवात भईसकेको छ भने जर्मन र इटलीको लिग यसै सप्ताहन्तबाट शुरु हुनेछ ।

ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु
मंगलबार, साउन ३०, २०८०
कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ ।