Public Pana
फिफा महिला विश्वकपमा मोरक्कोको ऐतिहासिक जित 
फिफा महिला विश्वकपमा मोरक्कोको ऐतिहासिक जित  मोरक्को डिफेन्डर नुहालिया बेनिजा हिजाब लगाएर मैदान उत्रिएकी थिइन् । फिफाले सन् २०१४ देखि धार्मिक आस्थाका कारण हिजाब लगाउन अनुमति दिएको हो ।
त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ
त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थप्नुभएको हो ।
महिला फुटबल टोली एसियन गेम्समा पहिलोपटक, तयारीमा व्यस्त 
महिला फुटबल टोली एसियन गेम्समा पहिलोपटक, तयारीमा व्यस्त  एसिया खेलकुदमा नेपालको महिला फुटबल टोलीले पहिलो पटक सहभागिता जनाउन लागेको हो । यसअघि पुरुष टोलीले स्पर्धा गर्दै आएको थियो ।
विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने
विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने एशियाली फूटबल महासंघ (एएफसी)ले पहिलो राउन्डको खेलतालिका सार्वजनिक गरेको छ। जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ ।
तेक्वान्दामा नन्दा बस्यालले जितिन् स्वर्ण
तेक्वान्दामा नन्दा बस्यालले जितिन् स्वर्ण फाइनल खेलमा इरानलाई हराएर स्वर्ण पदक
एसिया कपको तयारी नेपालले श्रीलंकामा गर्ने
एसिया कपको तयारी नेपालले श्रीलंकामा गर्ने किस्तान र श्रीलंकामा अगस्ट ३० तारिखबाट सुरु हुने एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ ।
फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै
फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै आठ वर्ष पछि विश्वकपमा फर्किएको कोस्टारिका पहिलो पटक नकआउट पुग्ने लक्ष्यमा छ ।
Weather Update