अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि
सोमबार, असार २५, २०८०
क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार
शनिबार, असार २३, २०८०
नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन् ।
नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित
मंगलबार, असार १९, २०८०
नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए । त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके ।
आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै
आइतबार, असार १७, २०८०
आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेदरल्यान्ड्ससँग नेपाल पराजित
शनिबार, असार ९, २०८०
पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ ।
घरेलु टोली भारतविरुद्ध मैदानमा भिड्दै नेपाल
शनिबार, असार ९, २०८०
आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।
नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल, बिजय भए सुपर सिक्समा
शनिबार, असार ९, २०८०
आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य
बिहीबार, असार ७, २०८०
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३४० रनको विशाल लक्ष्य पाएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दे
बिहीबार, असार ७, २०८०
हरारे स्पोर्ट्स क्लबमा टस जितेर नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै
बिहीबार, असार ७, २०८०
आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
नेपालसँग अमेरिका ६ विकेटले पराजित
मंगलबार, असार ५, २०८०
२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य
मंगलबार, असार ५, २०८०
जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।
आइसिसी क्रिकेटः आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मंगलबार, असार ५, २०८०
आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

