Public Pana
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग नेपाल पराजित
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग नेपाल पराजित नेपालले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलर घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।
आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती
आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो ।
जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो
बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि जुडोमा ८ खेलाडी छनोट
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि जुडोमा ८ खेलाडी छनोट चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका  छन्। नेपाल जुडो सङ्घले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा बुधबार आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो। 
तेह्थुमबाट काठमाण्डौमा आएर संघर्ष गरेका कमलप्रसाद ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्ष
तेह्थुमबाट काठमाण्डौमा आएर संघर्ष गरेका कमलप्रसाद ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्ष प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो ।
प्रिन्स र रसिलासहित चार ब्याडमिन्टन खेलाडीले १९औं एसियाडमा भाग लिने
प्रिन्स र रसिलासहित चार ब्याडमिन्टन खेलाडीले १९औं एसियाडमा भाग लिने नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट भएका हुन।
नेपालले दोस्रो अभ्यास नेदरल्याण्डससँग खेल्दै
नेपालले दोस्रो अभ्यास नेदरल्याण्डससँग खेल्दै आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ । 
साफ च्याम्पियनसिपका लागि नेपाली फुटवल टिमको घोषणा
साफ च्याम्पियनसिपका लागि नेपाली फुटवल टिमको घोषणा यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ । 
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
Weather Update