Public Pana
मेस्सीले भने, ‘मैले युरोप छाडे, अब मियामी जानेछु’
मेस्सीले भने, ‘मैले युरोप छाडे, अब मियामी जानेछु’ विश्वकप जितिसकेपछि र बार्सिलोनामा जान नसकेपछि फुटबललाई फरक तरिकामा बाँच्न र मेरो दैनिक जीवनको मजा लिने समय हो, उनले अगाडी भने, ‘अबको खेल स्पष्ट रूपमा उही जिम्मेवारी र जित्ने चाहनाको साथ, राम्रोसँग गर्न, तर थप शान्तसँग।’
मलेसियाविरुद्धको पाँच खेलको टी 20 अन्तर्राष्ट्रिय सिरिज नेपालको पोल्टामा
मलेसियाविरुद्धको पाँच खेलको टी 20 अन्तर्राष्ट्रिय सिरिज नेपालको पोल्टामा अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । 
मलेसियामाथि ७ विकेटले नेपालको जित
मलेसियामाथि ७ विकेटले नेपालको जित पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । 
मलेसियाविरुद्धको टि 20 अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी
मलेसियाविरुद्धको टि 20 अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी पहिलो खेलमा हार व्यहोरेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले  पराजित गरेको हो । यससँगै सिरिज १ –१ को अवस्थामा पुगेको छ ।
नेपाल आज पुनः मलेसियासँग भिडदै
नेपाल आज पुनः मलेसियासँग भिडदै नेपाली समय अनुसार बिहान ८ः ४५ मा बांगीमा  सो खेल सुरु  हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया  नेपाल भन्दा १–० ले अघि रहेको छ ।
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेवाट सुरु हुनेछ । 
शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा
शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।   
मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमकाे घाेषणा
मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमकाे घाेषणा मलेसियासँगको टी–२० क्रिकेट सिरिज खेलका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको हो । 
शहिद स्मारक लिग फुटवलमा आज दुई खेल हुदैँ
शहिद स्मारक लिग फुटवलमा आज दुई खेल हुदैँ अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने  एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो ।
Weather Update