Public Pana
नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’
नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’ त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।
नेपाललाई पाँचौ सफलता,दीपेन्द्रलाई मुस्तफाको विकेट
नेपाललाई पाँचौ सफलता,दीपेन्द्रलाई मुस्तफाको विकेट उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको थियो। १६.५ ओभरमा १०० रन पूरा गरेको युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गर्‍यो। 
खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)
खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर) गको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन्
नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा
नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।
तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिडदै
तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिडदै त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।
यूएईसँग पीएनजी ६ विकेटले पराजित
यूएईसँग पीएनजी ६ विकेटले पराजित पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्‍यो। यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे।
एकदिवसीय क्रिकेटः नेपाल बरियतामा तीन स्थान माथी उक्लियो
एकदिवसीय क्रिकेटः नेपाल बरियतामा तीन स्थान माथी उक्लियो आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।
९ विकेटले पीएनजीमाथि नेपालको शानदार जित
९ विकेटले पीएनजीमाथि नेपालको शानदार जित कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै भेट्याएको हो ।
सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै पीएनजी ९५ रनमै अलआउट
सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै पीएनजी ९५ रनमै अलआउट कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भयो । 
आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल
आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो।
रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा युएइमाथी नेपालको शानदार जीत
रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा युएइमाथी नेपालको शानदार जीत नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोड्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ललित राजवंशीले पाँच विकेट लिएका थिए । 
नेपाल टस जितेर ब्याटिङमा
नेपाल टस जितेर ब्याटिङमा त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।
Weather Update