Public Pana
वर्षाका कारण नेपाल र कुवेतबीच खेल प्रभावित
वर्षाका कारण नेपाल र कुवेतबीच खेल प्रभावित कीर्तिपुर मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको हो। खेलमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको हो।
नेपालले कुवेतविरुद्ध खेल्दै,खेल मैदानमा नेपाली समर्थकको भिड
नेपालले कुवेतविरुद्ध खेल्दै,खेल मैदानमा नेपाली समर्थकको भिड पछिल्लो समय क्रिकेटमा निकै उत्कृष्ठ प्रर्दशन गर्दै आएको नेपालले आजको खेल पभन सहजै जित्ने भन्दै समर्थकहरु विभिन्न प्लेकार्ड, व्यानर र नेपाली झण्डा बोकेर खेल हेर्न पुगेका छन् । 
खेल रद्ध हुदाँ साउदीसँग अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा
खेल रद्ध हुदाँ साउदीसँग अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट मानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।
म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो
म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको छ ।
मिलान र म्याड्रीड सेमिफाइनलमा
मिलान र म्याड्रीड सेमिफाइनलमा च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १० तारिख टर्की को इस्तानबुलस्थीत अतुरुक ओलम्पीक स्टेडियमा हुनेछ ।
प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा
प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा लगातार दुई खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा सन् २००४ पश्चात पहिलो प्रिमियर लिग  उपाधि जित्ने सपना लिएको आर्सनललाई धक्का लागेको छ ।
पञ्जाबसँग लखनउ २ विकेटले पराजित
पञ्जाबसँग लखनउ २ विकेटले पराजित लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो ।
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै  म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ । 
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो ।
साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर !!
साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर !! चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । 
Weather Update