‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु
शुक्रबार, फागुन २६, २०७९
नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती
बिहीबार, फागुन २५, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको हो
आज नेपाल पपुवा न्युगिनीसँग भिडदै
बिहीबार, फागुन २५, २०७९
त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ।
युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा
बुधबार, फागुन २४, २०७९
बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ ।
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा
मंगलबार, फागुन २३, २०७९
मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि नेपालले आफ्नो टोली घोषणा गरेको हो ।
खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री
मंगलबार, फागुन २३, २०७९
मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
आज स्पोर्ट्स अवार्ड २०७८: को, को छन त मनोनयनमा ?
मंगलबार, फागुन २३, २०७९
पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा गरिनेछ ।
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा घरेलु टोली यूएईमाथि नेपालको महत्वपुर्ण जित
सोमबार, फागुन २२, २०७९
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको हो।
आइसीसी बिश्वकप लिग–२: युएईसँग नेपालको आज अन्तिम खेल
सोमबार, फागुन २२, २०७९
दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ ।
ए डिभिजन लिगमा तीन खेल हुदैँ
आइतबार, फागुन २१, २०७९
अखिल नेपाल पफुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।
नेपालद्वारा पपुवा न्युगिनी पराजित
शुक्रबार, फागुन १९, २०७९
पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो ।
पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती
शुक्रबार, फागुन १९, २०७९
यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो ।
प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई
बिहीबार, फागुन १८, २०७९
प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पु¥याउनुभएको योगदानको उच्च प्रशंसासमेत गर्नुभएको छ ।


