यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै
शुक्रबार, फागुन १२, २०७९
विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
बिहीबार, फागुन ११, २०७९
बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।
हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु
बिहीबार, फागुन ११, २०७९
आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो ।
स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी, सिरिज क्लिन स्वीप
मंगलबार, फागुन ९, २०७९
नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडेका थिए ।
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती
मंगलबार, फागुन ९, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।
स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता
सोमबार, फागुन ८, २०७९
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
नामिबियाविरुद्ध नेपालको शानदार जित
शनिबार, फागुन ६, २०७९
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो ।
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
शुक्रबार, फागुन ५, २०७९
नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् ।
नेपालले थाल्यो जवाफी ब्याटिङ
शुक्रबार, फागुन ५, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । पहिलो ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ ।
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै
शुक्रबार, फागुन ५, २०७९
घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो ।
मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपवाट बाहिरियो
बिहीबार, माघ २६, २०७९
अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो ।
भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन
बुधबार, माघ २५, २०७९
तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।
टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे
बुधबार, माघ २५, २०७९
मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् ।


