१५ स्वर्ण सहित सेना शीर्षस्थानमा
आइतबार, असोज ३०, २०७९
पोखरामा नवौँ राष्ट्रिय खेलकुदको भब्य उद्घाटन
शुक्रबार, असोज २८, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो।
सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने
शनिबार, असोज १५, २०७९
बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्।
अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित
मंगलबार, असोज ११, २०७९
अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।
सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी
मंगलबार, असोज ११, २०७९
नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।
मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु-सन्दीप लामिछाने
सोमबार, असोज १०, २०७९
नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको र छिट्टै नेपाल फर्किने बताएका छन् ।
इङ्ल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा पाकिस्तान ३ रनले विजयी
सोमबार, असोज १०, २०७९
इङ्ल्यान्डसँगको चाैथाे टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गए राति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो ।
अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जित्यो
सोमबार, असोज १०, २०७९
घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको हो ।
वर्षा बाधक बनेको खेलमा भारतसँग अस्ट्रेलिया ६ विकेटले पराजित
शनिबार, असोज ८, २०७९
अष्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली भारतले ७.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा कप्तान रोहित शर्माले २० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे। विराट कोहलीले ११ रन बनाउँदा केएल राहुल र दीनेश कार्तिकले समान १०-१० रन बनाए।
इंग्ल्याण्डसँग पाकिस्तान ६३ रनले पराजित
शनिबार, असोज ८, २०७९
तेस्रो टी -२० अन्तर्राष्ट्रियमा जितको लागि २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो।
भारतमाथि ऐतिहासिक जितसँगै नेपाल फाइनलमा
शुक्रबार, भदौ ३१, २०७९
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो ।
बंगलादेशसँग हार्यो भारत, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने
मंगलबार, भदौ २८, २०७९
छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।


