एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित - भिडियो
मंगलबार, असोज १६, २०८०
मन्त्रिपरिषद्ले गरेका निर्णयको भागीदार सरकार नै हुनुपर्ने राष्ट्रपतिको दाबी
सोमबार, असोज १५, २०८०
रास्वपाका सभापति लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताए ।
बागमती प्रदेशसभा बैठक आज बस्दै
सोमबार, असोज १५, २०८०
बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो ।
गृहमन्त्रीको उपस्थितिमा १८ गते मलंगवामा सद्भाव र्याली हुने -सहजीकरण समितिकाे निर्णय
सोमबार, असोज १५, २०८०
रातिको समयमा लगाउँदै आएको कर्फ्यु गएरातिदेखि पूर्णरूपमा हटाइएको स्थानीय प्रशासनले यहि असोज १८ गते गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सकियो, मतगणना आजै
सोमबार, असोज १५, २०८०
आज बिहानै मतदान सकिए पनि मतगणना भने आज दिउँसोबाट मात्रै शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।
यो सरकार कसको ? भन्दै गगनको प्रश्न
आइतबार, असोज १४, २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको सरकार जबाफदेही नहुने स्थिति बनेको बताएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण बिषयमा छलफल हुन नसकेको : एमाले सचिव योगेश (भिडियो)
आइतबार, असोज १४, २०८०
त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जवाफ दिएपछि सांसदहरुको प्रश्न राख्न पाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण बिषयमा छलफल हुन नसकेको : एमाले सचिव योगेश (भिडियो)
आइतबार, असोज १४, २०८०
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण बिषयमा छलफल नै हुन नसकेको बताउनुभएको छ ।
बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने : भक्तिप्रसाद सिटौला(भिडियो)
आइतबार, असोज १४, २०८०
बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने : भक्तिप्रसाद सिटौला
शिक्षा सम्बन्धी विधेयक, २०८० प्रतिनिधिसभामा पेश - भिडियो
आइतबार, असोज १४, २०८०
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भएको छ ।
पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै रवि लामिछानेले आपत्ति -भिडियो
आइतबार, असोज १४, २०८०
उहाले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाउनुभयो ।
कम विकसित मुलुकहरुका चूनौति र समाधानका लागी विश्व समुदायको ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डको भनाई - भिडियो
आइतबार, असोज १४, २०८०
जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम नै आयोग गठन गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो ।
चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछ : प्रवक्ता सापकोटा
आइतबार, असोज १४, २०८०
उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए ।

