सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेट - भिडियो
बुधबार, असोज १७, २०८०
सिंहदरबारमा आज बुधबार भएको भेटवार्तामा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी शनिवार विश्वासको मत लिँदै
बुधबार, असोज १७, २०८०
मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ ।
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
बुधबार, असोज १७, २०८०
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ ।
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, असोज १७, २०८०
अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६-७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो ।
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा
बुधबार, असोज १७, २०८०
असोज २२ देखि २७ गतेसम्म अभियान चलाउनेबारे छलफल चलिरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।
राज्यको खर्च हुने भएकाले तत्काल मध्यावधि निर्वाचनमा जान उपयुक्त नहुने ओलीको प्रष्टोक्ती - भिडियो
बुधबार, असोज १७, २०८०
पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेशमा मिलेर अघि बढ्नसमेत दलहरूलाई आग्रह गरे ।
एमाले गण्डकी प्रदेशको नेतृत्वमा पनि गुटगत प्रतिस्पर्धा, हेरौं प्यानल
बुधबार, असोज १७, २०८०
अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि छन् ।
जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको अनुसन्धानकर्ताको भनाइ - भिडियो
मंगलबार, असोज १६, २०८०
नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष डा विष्णुराज उप्रेतीले जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको बताउनुभएको छ ।
मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको राप्रपाका अध्यक्ष लिङ्दनको आरोप -भिडियो
मंगलबार, असोज १६, २०८०
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको आरोप
नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न धवलशमशेरको आग्रह -भिडियो
मंगलबार, असोज १६, २०८०
सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग पनि गरे ।
हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर छैन, फिर्ता लिइयोस् : ओली (भिडियो)
मंगलबार, असोज १६, २०८०
पीडितलाई रुवाएर, मलमपट्टी लगाउनु पर्ने ठाउँमा उनीहरूका घाउमा नुनचुक लगाएर तपाईं शान्ति प्रक्रियाका कुरा गर्ने ?’, ओलीले भने ।
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित
मंगलबार, असोज १६, २०८०
पार्टी केन्द्रको सर्कुलरअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो ।

