१० सांसद लागे विदेशतिर, थाहै भएन सभामुखलाई
आइतबार, असोज १४, २०८०
प्रधानमन्त्रीले बोलाए सात दलको बैठक
आइतबार, असोज १४, २०८०
सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।
एमाले कोशी प्रदेश उपाध्यक्षमा टीका चेम्जोङ सर्वसम्मत
आइतबार, असोज १४, २०८०
उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत चुनिने भएका हुन् ।
प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीसहित एमाले नेताहरू
आइतबार, असोज १४, २०८०
छलफलको विषय भने खुलाइएको छैन ।
आज संसद् बैठक, अवरोध गर्ने एमालेको संकेत
आइतबार, असोज १४, २०८०
सुन तस्करीको छानबिनकै विषयलाई लिएर एमालेले गत साउनमा करिब एक महिना संसद् अवरुद्ध गरेको थियो ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र
शनिबार, असोज १३, २०८०
चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेको उल्लेख गर्दै यी समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
एमालेको कर्णाली अधिवेशनमा मतदान अझै सुरु भएन : भोली ११ बजे मात्र
शनिबार, असोज १३, २०८०
निर्वाचन समितिले मतदानका विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क छन् ।
प्रधानमन्त्री नेपाल फर्के लगत्तै प्रतिनिधि सभा बैठक भोली बस्ने - कार्यसूचि
शनिबार, असोज १३, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।
चीन भ्रमण पूर्णरुपमा सफल भएको प्रधानमन्त्रीको दावी
शनिबार, असोज १३, २०८०
चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको नेपाल भ्रमणपछि प्रधानमन्त्री स्तरमा नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उहाँको भनाइ छ ।
मीनबहादुरलाई समर्थन गर्दै राजबहादुर र प्रेमले लिए अध्यक्षको उम्मेदवारी फिर्ता
शनिबार, असोज १३, २०८०
यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट हवाई उडान हुने प्रधानमन्त्रीको दाबी
शनिबार, असोज १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने दाबी गरेका छन् ।
चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री
शनिबार, असोज १३, २०८०
प्रधानमन्त्री प्रचण्ड सवार एयर चाइनाको विमान शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
एमाले कर्णाली अधिवेशनमा आज निर्वाचन
शनिबार, असोज १३, २०८०
कर्णाली प्रदेश कमिटीका लागि निर्वाचन भएमा अध्यक्षका लागि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

