Public Pana
एमाले बागमती अधिवेशन :  कैलाशको विजयसँगैको रौनकता - तस्बिरमा
एमाले बागमती अधिवेशन : कैलाशको विजयसँगैको रौनकता - तस्बिरमा अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) को समाजवादी जागरण अभियान शुरु - भिडियो
नेकपा (एकीकृत समाजवादी) को समाजवादी जागरण अभियान शुरु - भिडियो नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियानमा सहभागी हुनेलाई विदाई गरेको छ ।
 कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने ओलीको दाबी -  भिडियो
 कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने ओलीको दाबी - भिडियो प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने धारणा राख्नुभयो ।
ढुंगा, गिटी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन विधेयक संसदमा दर्ता गर्न समितिको आग्रह -भिडियो
ढुंगा, गिटी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन विधेयक संसदमा दर्ता गर्न समितिको आग्रह -भिडियो बैठकमा समिति सदस्यहरुले नियम र मापदण्डमा रहेर सहज रुपमा क्रसर उद्योग सञ्चालन गर्नका लागि बाधा अड्कन फुटाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 
कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने केपी ओलीको दावी
कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने केपी ओलीको दावी ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताउनुभयो ।
ओलीले मिलाउन सकेनन्, बाग्मती प्रदेशमा हुने नै भयो आज चुनाव
ओलीले मिलाउन सकेनन्, बाग्मती प्रदेशमा हुने नै भयो आज चुनाव नेकपा एमाले बागमती प्रदेश कमिटीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । 
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू भोली शनिबार छेन्दुबाटै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 
एमाले बागमतीमा अझैसम्म भएन चुनाव : नेताहरूसँग संवाद गर्दै ओली
एमाले बागमतीमा अझैसम्म भएन चुनाव : नेताहरूसँग संवाद गर्दै ओली अध्यक्ष मण्डलका सदस्य एवं स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सहमति गर्नकै लागि निर्वाचन कार्यातालिका संशोधन गरिसकिएको छ ।
कर्णालीमा पनि चुनाव हुने 
कर्णालीमा पनि चुनाव हुने  एमाले केन्द्रीय सदस्य (सुर्खेत) मोहनमाया ढकाल (भण्डारी) अधिवेशनमा धेरै नेतामा नेतृत्वमा पुग्ने महत्त्वाकांक्षा हुनुलाई अन्यथा लिन नहुने बताउँछिन् । 
राप्रपाका अध्यक्ष लिङ्देन लागे कतारतर्फ 
राप्रपाका अध्यक्ष लिङ्देन लागे कतारतर्फ  अध्यक्ष लिङ्देन नेतृत्वको कतार भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीका केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन् ।
एमाले प्रदेश अधिवेशन– उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित, साँझ ६ बजे पछि मतदान शुरु 
एमाले प्रदेश अधिवेशन– उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित, साँझ ६ बजे पछि मतदान शुरु  निर्वाचन कमिटीले निकालेको प्रारम्भिक सूचीमा ३ नम्बरमा पाण्डे नाम छ । निर्वाचन अधिकृतले उनको नाममा हस्ताक्षर गरेर उम्मेदवारी कायम नहुने जनाएका छन् । 
 धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा माओवादी केन्द्रको जोड -भिडियो
 धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा माओवादी केन्द्रको जोड -भिडियो नेकपा माओवादी केन्द्रले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ । 
Weather Update