Public Pana
एमाले बागमती प्रदेशमा मतदान साँझ ६ बजे मात्र 
एमाले बागमती प्रदेशमा मतदान साँझ ६ बजे मात्र  अध्यक्षमा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल कैलाश ढुंगेलको पक्षमा उभिँदा अरू नेताहरू भने कृष्णप्रसाद दाहालको पक्षमा उभिने सम्भावना धेरै रहेको बताइन्छ । 
उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग 
उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग  ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने माग गरेको छ ।  
एमाले वाग्मती अधिवेशन : आज मतदान हुँदै
एमाले वाग्मती अधिवेशन : आज मतदान हुँदै अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।
विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन प्रस्तावमार्फत अघि बढाउने कांग्रेसको तयारी -  भिडियो
विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन प्रस्तावमार्फत अघि बढाउने कांग्रेसको तयारी - भिडियो विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।
एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहाल सहित ५ जनाको उम्मेदवारी दर्ता
एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहाल सहित ५ जनाको उम्मेदवारी दर्ता एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहालले गराए उम्मेदवारी दर्ता
अध्यक्षका लागि दाहाल र ढुंगेलले भरे मनोनयन फारम
अध्यक्षका लागि दाहाल र ढुंगेलले भरे मनोनयन फारम असोज ८ गते शुरू भएको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले भोली बिहीवार मतदान गर्ने कार्यक्रम छ ।
कांग्रेस संखुवासभा सभापति दीपक खड्काको राजीनामा - पत्र सहित
कांग्रेस संखुवासभा सभापति दीपक खड्काको राजीनामा - पत्र सहित कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले आज बुधबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । 
ओलीद्धारा उद्घाटन, एमाले कर्णाली प्रदेश अधिवेशन  
ओलीद्धारा उद्घाटन, एमाले कर्णाली प्रदेश अधिवेशन   दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ ।
प्रधानमन्त्रीले चीनसँग गरेका सहमतिमा गठबन्धनको साथ रहेको कार्यवाहक प्रधानमन्त्री खड्काको दाबी
प्रधानमन्त्रीले चीनसँग गरेका सहमतिमा गठबन्धनको साथ रहेको कार्यवाहक प्रधानमन्त्री खड्काको दाबी अर्को प्रशंगमा खड्काले संघीयता कार्यान्वयन गर्ने प्रक्रियाबाट सरकार पछि नहट्ने पनि बताए। ‘सरकार संघीयता कार्यान्वयन गर्नेमा दृढ छ,’ खड्काले भने ।
ल्हासा पुगे प्रधानमन्त्री
ल्हासा पुगे प्रधानमन्त्री छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गर्नुको साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए । 
अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ठग्यो : ओली (भिडियो)
अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ठग्यो : ओली (भिडियो) ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफुले राष्ट्र बैंक लगाएत सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको खड्काको दाबी -भिडियो
आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको खड्काको दाबी -भिडियो आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको खड्काको दाबी
Weather Update