Public Pana
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ । 
अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ - भिडियो
अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ - भिडियो अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ
सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति, आन्दोलनका सवै कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति, आन्दोलनका सवै कार्यक्रम फिर्ता शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि ३ दिनदेखी आन्दोलनमा उत्रिएका शिक्षकहरुले बिरोध कार्यत्रम फिर्ता लिएका हुन ।
शिवाकोटीको देउवालाई प्रश्नै प्रश्न
शिवाकोटीको देउवालाई प्रश्नै प्रश्न पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि ’नेतृत्व तहका अग्रजलाई देश त हामीले बनाएकै रहेछौँ नि भन्ने लाग्दैन?’  भनेर सभापति शेरबहादुर देउवालाई शिवाकोटीले प्रश्न गरे ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।
२४ बर्ष अघि बर्दियाबाट संसदीय चुनाव जितेका पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन
२४ बर्ष अघि बर्दियाबाट संसदीय चुनाव जितेका पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लगायत कंग्रेसका नेता कार्यकर्ता तथा अन्य पार्टीका नेताहरुले समेत पशुपति पुगेर भट्टको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 
आजदेखि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
आजदेखि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण प्रचण्डको भारत भ्रमणपछि उनको चीन भ्रमणको तयारी लामो समयदेखि चलिरहेको थियो ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन - भिडियो
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन - भिडियो जसको लाइभ प्रधानमन्त्री प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । 
राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन नसकिने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको भनाइ -भिडियो
राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन नसकिने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको भनाइ -भिडियो श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने र त्यसका लागि जनताको जिवनलाई परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । 
पार्टीसँग जोडिएका फेक आइडी विरुद्ध एमाले कानुनी प्रक्रियामा जाने
पार्टीसँग जोडिएका फेक आइडी विरुद्ध एमाले कानुनी प्रक्रियामा जाने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सूचना जारी गर्दै सम्पर्कमा नआए आवश्यक कानूनी कार्बाही गर्ने चेतावनी दिएका छन् ।
केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिमा समेट्छौँ :  देउवा (भिडियो)
केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिमा समेट्छौँ : देउवा (भिडियो) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् ।
माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै गरे टिप्पणी (भिडियो)
माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै गरे टिप्पणी (भिडियो) अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए ।
Weather Update