Public Pana
चन्द्र भण्डारीसहित आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
चन्द्र भण्डारीसहित आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम ती नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्य बनाइएको हो । 
पिएसओ, सवारी चालक र भान्छेहरु १५ दिन भित्र फिर्ता गर्न सरकारलाई निर्देशन (भिडियो)
पिएसओ, सवारी चालक र भान्छेहरु १५ दिन भित्र फिर्ता गर्न सरकारलाई निर्देशन (भिडियो) पिएसओ, सवारी चालक र भान्छेहरु १५ दिन भित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केहि संसदीय समितिहरु स्थगीत - भिडियो
गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केहि संसदीय समितिहरु स्थगीत - भिडियो गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केहि संसदीय समितिहरु स्थगीत भएका छन् । 
प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि ५ गते शुक्रबार अमेरिकाबाटै चीन जाने
प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि ५ गते शुक्रबार अमेरिकाबाटै चीन जाने प्रधानमन्त्री ‘प्रचण्ड’ले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट सभामुख घिमिरेले संयुक्त राष्ट्र संङ्, अन्तर–व्यवस्थापिका संघजस्ता बहुपक्षीय मञ्चमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखे ।
विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ  :  गगन थापा
विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : गगन थापा सांसद थापाले शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका छन् ।
सरकार र शिक्षक महासंघ बीचको वार्ता बिनानिष्कर्ष टुङ्गियो, आन्दोलन नरोकिने - भिडियो
सरकार र शिक्षक महासंघ बीचको वार्ता बिनानिष्कर्ष टुङ्गियो, आन्दोलन नरोकिने - भिडियो सिंहदरबारमा बिहीवार बिहान शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बार्ता गरेपनि ठोस प्रतिवद्धता नआएकाले आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा शिक्षकहरु पुगेका हुन ।
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत हुनुपर्ने  राष्ट्रपति रामचन्द्र पौडेलको भनाई - भिडियो
बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत हुनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई - भिडियो राष्ट्रपति पौडेलले देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा सम्भव रहेको बताउनुभयो ।
प्रचण्डले महिन्द्र यादवसँग राखे एकता प्रस्ताव, बाबुरामलाई थाहै दिएनन् - पत्र सहित
प्रचण्डले महिन्द्र यादवसँग राखे एकता प्रस्ताव, बाबुरामलाई थाहै दिएनन् - पत्र सहित अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङ पठाएको पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पारेका छन् । 
नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौति रहेको माधव कुमारको दाबी - भिडियो
नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौति रहेको माधव कुमारको दाबी - भिडियो अध्यक्ष नेपालले बजेटमा पनि रोजगारी सम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।
Weather Update