Public Pana
अमेरिकी विदेशमन्त्रीले दिए संविधान दिवसको शुभकामना
अमेरिकी विदेशमन्त्रीले दिए संविधान दिवसको शुभकामना नेपालको संविधान दिवस, २०८० का अवसरमा मंगलबार विदेशमन्त्री ब्लिंकेनले शुभकामना दिँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताए ।
मधेश सरकारले मनाएन संविधान दिवस
मधेश सरकारले मनाएन संविधान दिवस सत्तारुढ दलमध्ये कांग्रेस बाहेक कोही, तटस्थ त कोही विरोधमा
 प्रदेशबासीमा वितृष्णा पैदा भएकोे : कोशीका मुख्यमन्त्री कार्की (भिडियो पनि)
 प्रदेशबासीमा वितृष्णा पैदा भएकोे : कोशीका मुख्यमन्त्री कार्की (भिडियो पनि) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएकोे बताउनुभएको छ ।
नारायणचौरमा एमालेको संविधान दिवस मनाइयो - तस्विरमा (भिडियो पनि)
नारायणचौरमा एमालेको संविधान दिवस मनाइयो - तस्विरमा (भिडियो पनि) दोस्रो संविध २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो। त्यही अवसरमा सरकाले पनि टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ ।
संविधानले सम्झिएका सुशील र सुवास
संविधानले सम्झिएका सुशील र सुवास राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको तल राख्न मानिरहेका थिएनन् ।
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेट
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेट प्रधानमन्त्री प्रचण्डले भोली बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 
विभिन्न कार्यक्रमका साथ आज संविधान दिवस मनाइँदै
विभिन्न कार्यक्रमका साथ आज संविधान दिवस मनाइँदै ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
माओवादीको पार्टी एकता कि नाम मात्र परिवर्तन
माओवादीको पार्टी एकता कि नाम मात्र परिवर्तन अब कुन कुन पार्टीसँग एकता भएर माओवादी केन्द्र अद्धि बढ्छ ? कि नाम मात्र परिवर्तन गर्ने हो हेर्न बाँकी छ । 
न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध
न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) ले न्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने यही असोज १ मा राजपत्रमा प्रकाशित न्यायपरिषद्को सूचनाप्रति विरोध जनाएको हो ।
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने : राष्ट्रपति पौडेल (भिडियो)
त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने : राष्ट्रपति पौडेल (भिडियो) राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नुभएको थियो । 
Weather Update