Public Pana
संविधा सशोधनका लागि बाहय शक्तिको चलखेल भइरहेको एमाले अध्यक्ष ओलीको आरोप
संविधा सशोधनका लागि बाहय शक्तिको चलखेल भइरहेको एमाले अध्यक्ष ओलीको आरोप संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । 
संविधान संशोधनमा हतार गर्नुपर्ने अवस्था नरहेको ओलीको दाबी -
संविधान संशोधनमा हतार गर्नुपर्ने अवस्था नरहेको ओलीको दाबी - अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राखे ।
राजनीतिक परिवारमा हुर्किंदैमा अवसर पाउनैपर्छ भन्ने नहुने सुवासका छोरा सुहाङको दाबी
राजनीतिक परिवारमा हुर्किंदैमा अवसर पाउनैपर्छ भन्ने नहुने सुवासका छोरा सुहाङको दाबी इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा उनले बुबाले अधुरो छाडेको काम आफूले सामाजिक र कानुनको क्षेत्रबाट पूरा गर्न पहल गर्ने बताए ।
कांग्रेस संस्थापन इतर पक्षको बैठक सुरु - भिडियो
कांग्रेस संस्थापन इतर पक्षको बैठक सुरु - भिडियो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्दैछ ।
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह (भिडियो )
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह (भिडियो ) नेता सिंहले पार्टीभित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीयय समितिले गरेको निर्णय नै आधिकारिक हुने प्रष्ट पारे ।
माओवादी निराश भएर अन्य कम्युनिष्टसँग मिल्दै पार्टीको नामै परिवर्तन गर्न लाग्यो
माओवादी निराश भएर अन्य कम्युनिष्टसँग मिल्दै पार्टीको नामै परिवर्तन गर्न लाग्यो अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ ।
शेखरले बोलाएको बैठकमा विश्व–प्रदीप सहभागी नहुने
शेखरले बोलाएको बैठकमा विश्व–प्रदीप सहभागी नहुने नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।
चीनबाट आएको टोली राजनीतिक भेटघाटमा व्यस्त
चीनबाट आएको टोली राजनीतिक भेटघाटमा व्यस्त गत जुन १४ मा कुन्मिङबाट काठमाडौं सिधा हवाइ उडान भएको थियो । त्यसलाई व्यवासयिक रुपमा निरन्तरता दिने योजना पनि युन्नान प्रान्ती सरकारले बनाएको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रधानमन्त्रीको दाबी
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रधानमन्त्रीको दाबी प्रचण्डले नेपाल अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनु परेको बताए ।
सुन तस्करी उद्योग सरकारले नै चलाएको एमाले अध्यक्ष ओलीको आरोप -भिडियो
सुन तस्करी उद्योग सरकारले नै चलाएको एमाले अध्यक्ष ओलीको आरोप -भिडियो वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराए ।
एनआरएनलाई नागरिकता दिने नियमावली मन्त्रिपरिषद्बाट पास - भिडियो
एनआरएनलाई नागरिकता दिने नियमावली मन्त्रिपरिषद्बाट पास - भिडियो तर संसदले राष्ट्रपतिले उठाएको विषय सम्बोधन नगरी पुन पासगरी प्रमाणीकरणका लागि पठाएको थियो। भण्डारीले विधेयक प्रमाणीकरण नगरी थन्काइन् ।
प्रधानमन्त्री प्रचण्डलाई न्यूयोर्कमा राष्ट्रसंघका स्थायी प्रतिनिधिद्धारा स्वागत
प्रधानमन्त्री प्रचण्डलाई न्यूयोर्कमा राष्ट्रसंघका स्थायी प्रतिनिधिद्धारा स्वागत संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन हिजो शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आज आइतबार न्युयोर्क पुगेको हो । 
Weather Update