Public Pana
एकीकृत समाजवादीको अनेरास्ववियु अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ
एकीकृत समाजवादीको अनेरास्ववियु अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ संगठनको नयाँ अध्यक्षमा आरती लामा चयन भएकी छन् । महासचिवमा महेश श्रेष्ठ चुनिएक छन् ।
आपसी सम्मान, सद्भाव कायम राख्दै  एकजुट हुनुपर्नेमा सांसदको जोड - भिडियो
आपसी सम्मान, सद्भाव कायम राख्दै एकजुट हुनुपर्नेमा सांसदको जोड - भिडियो जातीय सद्भावमा खलल पुग्ने गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने धारणा राखे । उनले सर्वोच्च अदालतको फैसलाका बाबजुत कोशी प्रदेशमा गठबन्धनले संविधान मिच्ने काम दोहो-याएको आरोप लगाए ।
प्रतिनिधि सभा अन्तर्गतका १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी -भिडियो
प्रतिनिधि सभा अन्तर्गतका १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी -भिडियो र्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।
रास्वपाले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने
रास्वपाले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ ।
राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने गठबन्धनको निर्णय
राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने गठबन्धनको निर्णय सत्ता गठबन्धनले आफूले पाएका समितिमध्ये एउटा राप्रपालाई दिने भएको हो ।
संसदीय समिति सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी
संसदीय समिति सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बन्ने भएका हुन् ।
माओवादीका नेता कृष्ण महराको पनि बयान लिइने प्रधानमन्त्री दाहालको भनाइ 
माओवादीका नेता कृष्ण महराको पनि बयान लिइने प्रधानमन्त्री दाहालको भनाइ  कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।
संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता गरिदै
संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता गरिदै आज आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू भोली सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।
प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी प्रस्ताव दर्ता र पर्सि निर्वाचन
प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी प्रस्ताव दर्ता र पर्सि निर्वाचन आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ ।
धरानमा सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल
धरानमा सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ ।
पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का
पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उहाँले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिनुभयो ।
Weather Update