Public Pana
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा कोइराला
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा कोइराला सङ्घीय सांसद डा कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने
सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । 
सरकार ढाल्न केहि व्यक्तिहरु धुप हालेर हिडेको प्रधानमन्त्री प्रचण्डको भनाइ - भिडियो पनि
सरकार ढाल्न केहि व्यक्तिहरु धुप हालेर हिडेको प्रधानमन्त्री प्रचण्डको भनाइ - भिडियो पनि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने स्पष्ट पारे ।
देश र जनताको मुद्धाहरुमा केन्द्रीत हुने रास्वपाको निर्णय - भिडियो पनि
देश र जनताको मुद्धाहरुमा केन्द्रीत हुने रास्वपाको निर्णय - भिडियो पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि बिषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको छ । 
सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको छ : रक्षामन्त्री खड्का (भिडियोमा पनि )
सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको छ : रक्षामन्त्री खड्का (भिडियोमा पनि ) भक्तपुरको चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उनले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।
अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना
अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना कार्ययोजनामा सन् २०३५ सम्म मुलुकका लागि आवश्यक बिजुली, त्यसका लागि कुन–कुन आयोजना अगाडि बढाउने तथा लगानीको स्रोत के रहनेलगायतका विषय समेटिएको छ । 
आज धरानमा निषेधाज्ञा, जुलुस गर्न प्रतिबन्ध
आज धरानमा निषेधाज्ञा, जुलुस गर्न प्रतिबन्ध त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली (भिडियो)
कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली (भिडियो) गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । यस्तै, एमालेसँग उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन् । 
सिरहाको विष्णुपरकट्टीमा राखेको एमाले सचिवालय बैठक स्थगित
सिरहाको विष्णुपरकट्टीमा राखेको एमाले सचिवालय बैठक स्थगित ३४ वर्षअघि चौथो महाधिवेशन भएको घरमा एमालेको सचिवालय बैठक बस्ने र इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको बताइएको छ । 
माधव नेपाललाई फसाउने काम भएको मन्त्री ज्वालाको भनाइ - भिडियो
माधव नेपाललाई फसाउने काम भएको मन्त्री ज्वालाको भनाइ - भिडियो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।
हर्क साम्पाङलाई उच्च अदालतले भन्यो– व्यक्तिका जग्गामा प्रवेश नगर्नू
हर्क साम्पाङलाई उच्च अदालतले भन्यो– व्यक्तिका जग्गामा प्रवेश नगर्नू मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको थियो । 
Weather Update