राजतन्त्र पुनःस्थापनको एजेन्डामा राप्रपा नेपाल - भिडियोमा पनि
शुक्रबार, भदौ ८, २०८०
आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने ओलीको दाबी
शुक्रबार, भदौ ८, २०८०
‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी
रास्वपा संददीय दलको बैठक आज बस्ने
शुक्रबार, भदौ ८, २०८०
आज शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा पनि छलफल हुने एक बताइएको छ ।
तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्यमा मुख्यमन्त्री शर्माको जोड
शुक्रबार, भदौ ८, २०८०
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।
एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने
बिहीबार, भदौ ७, २०८०
बिहीबार ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माघमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
सर्वाेच्च अदालतले संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा सांसदहरुको आपत्ती -भिडियो
बिहीबार, भदौ ७, २०८०
सर्वाेच्च अदालतले संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा सांसदहरुले आपत्ती जनाएका छन् ।
संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइमा सर्वोच्च अदालतको आदेश शक्तिपृथकिकरणको सिद्धान्त विपरित रहेको लेखको भनाइ - भिडियो
बिहीबार, भदौ ७, २०८०
लेखकले न्यायीक क्रियाशिलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत उल्लेख गरे ।
कोशी प्रदेश सरकार विरुद्ध सर्वोच्चको अन्तरिम, तत्कालका लागि कामकारवाही अघि नबढाउन आदेश
बिहीबार, भदौ ७, २०८०
सर्वोच्चका न्यायाधीश इश्वर प्रसाद खतिवडाको इजलासले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालतमा दायर रिटमाथी बिहिवार सुनुवाई गर्र्दै नयाँ सरकारलाई आफ्नो कामकारवाही तत्कालका लागि अघि नबढाउन आदेश दिएको छ ।
बिभिन्न पदमा रहदा कानून बमोजिम नै फैसला गर्ने गरेको थिएँ : केपी शर्मा ओली (भिडियो पनि )
बिहीबार, भदौ ७, २०८०
कोशी प्रदेशको नामाकरणमा मत दिएर बाहिर निस्किपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप लगाए ।
काम गर्ने र गरिखानेमा ध्यान दिने : प्रकाशमान सिंह (भिडियो)
बिहीबार, भदौ ७, २०८०
अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए ।
सुन तस्करीमा उच्च तहका नेता, ठूला व्यक्ति र पत्रकार पनि जोडिएको छ : रवि लामिछाने -(भिडियो)
बुधबार, भदौ ६, २०८०
सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो ।
एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई -भिडियो
बुधबार, भदौ ६, २०८०
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध ग¥योे भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गर्नुभयो ।

