Public Pana
बोलेकै भरमा सुनिल शर्मा पक्राउ : ओली
बोलेकै भरमा सुनिल शर्मा पक्राउ : ओली अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सवैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताए ।
स्वास्थ्य मन्त्री सहित कोशी प्रदेशको सरकारमा जसपा 
स्वास्थ्य मन्त्री सहित कोशी प्रदेशको सरकारमा जसपा  लिम्बुले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि तत्कालीन गठबन्धन दलको तर्फबाट स्वास्थ्य मन्त्री थिइन् । 
सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँधेको कांग्रेस सांसदहरूको आरोप
सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँधेको कांग्रेस सांसदहरूको आरोप बैठकपछि सांसद प्रदीप पौडेलले सञ्चारकर्मीहरूसँग दलको बैठकमा सांसद शर्मालाई पक्राउ गरिएको विषयबारे छलफल भएको बताए । ‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ ।
‘भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्नुपर्छ’ :पुर्व प्रधानमन्त्री भट्टराई
‘भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्नुपर्छ’ :पुर्व प्रधानमन्त्री भट्टराई उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताउनुभयो ।
संसद अवरुद्ध गर्ने रास्वपाको घोषण, सेवा सुविधा नलिने
संसद अवरुद्ध गर्ने रास्वपाको घोषण, सेवा सुविधा नलिने रास्वपा सभापति रवि लामिछानेले आज शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।
एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित
एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित शुक्रबार दिउसो बसेको बैठकको सुरुमै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । 
विरोध गर्नेमा विषय खोज्दै एमाले
विरोध गर्नेमा विषय खोज्दै एमाले ‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो,’ सांसद साहले भनिन्,‘अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’
राष्ट्रिय सभा स्थगित 
राष्ट्रिय सभा स्थगित  राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गर्दा पनि विरोधलाई निरन्तरता दिएपछि बैठक साउन ३१ गतेसम्मका लागि बैठक स्थगीत गरे ।  
राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट
राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको चासोले आज हट्ला त संसद्को अवरोध ?
राष्ट्रपतिको चासोले आज हट्ला त संसद्को अवरोध ? आज शुक्रबार सभापतिसँग कुरा गरेर के समाधान होला र ? प्रश्न खडा छ । यतिमात्र होइन सत्तापक्ष र प्रतिपक्षीबीच संसद्को अवरोध खुलाउने विषयमा छलफल हुने समय पनि तय भएको छैन ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै स्रोतका अनुसार कंग्रेस सांसद सुनील शर्मा पक्राउको बिषयमा समेत बैठकमा केही सांसदहरुले आवाज उठाउने तयारी गरेका छन् ।
‘राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास’एमाले अध्यक्ष केपी शर्मा ओली
‘राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास’एमाले अध्यक्ष केपी शर्मा ओली उहाँले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताउनुभयो ।
Weather Update