Public Pana
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा भेट्नुको मुख्य कारण भने अहिलेसम्म खुलाइएको छैन । 
सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी
सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न तयार गरिएको वार्षिक कार्ययोजनाको समयबद्ध कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गर्दै समृद्ध, सुशासन र सामाजिक न्याययुक्त नेपाल निर्माण गर्ने अभियानमा तपाईंहरू सबैबाट आवश्यक सहयोग उपलब्ध हुनेछ भन्ने विश्वासका साथ मेरो मन्तव्य यहीँ टुङ्ग्याउँदछु, धन्यवाद।
गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभा बैठक बस्दै गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ ।
उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत   
उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत    ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपति चीन जाने
मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस् : उपप्रधानममन्त्री खड्का
मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस् : उपप्रधानममन्त्री खड्का कामका लागि निवेदन दर्ता देखि मन्त्रीको कार्यकक्षमा पुग्ननै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षा मन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिए। 
प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध
प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध नाराबाजीकै बीच सभामुख घिमिरेले सांसदहरुलाई आग्रह
आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध
आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न लागेपछि एमालेका सासदहरुले उठेर विरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबारसम्मका लागि स्थगित गरेका छन् ।
पर्याप्त मत नपाउँदा पहिचान स्थापित हुन नसकेको प्रधानमन्त्री प्रचण्डको दाबी
पर्याप्त मत नपाउँदा पहिचान स्थापित हुन नसकेको प्रधानमन्त्री प्रचण्डको दाबी प्रधामन्त्री दाहालले अहिलेको आन्दोलनबाट पहिचान आयो भने ठीकै रहेको जनाउँदै २०८४ मा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ नै पहिचान पारित हुने खुलासा समेत गरे ।
कांग्रेस मुख्यालयमा नेविसंघका दुई समूहबीच आज तनाव (तस्बिरहरू)
कांग्रेस मुख्यालयमा नेविसंघका दुई समूहबीच आज तनाव (तस्बिरहरू) नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले आज  बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन्। 
एमालेको नारावाजीपछि फेरी प्रतिनिधिसभा बैठक अवरुद्ध
एमालेको नारावाजीपछि फेरी प्रतिनिधिसभा बैठक अवरुद्ध बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेकोे बताउनुभयो ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ । 
Weather Update