Public Pana
एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेट
एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेट थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए । शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए ।
सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट पछि हट्यो लुम्बिनी विकास कोष
सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट पछि हट्यो लुम्बिनी विकास कोष सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्न प्रस्ताव गर्ने निर्णयबारे स्थानीयले आपत्ति जनाएपछि उपाध्यक्ष लामाले उक्त निर्णय कार्यान्वयन नगर्ने प्रतिवद्धता जनाएका हुन् ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।
जनमत पार्टी  आज  सरकारमा सहभागी हुने
जनमत पार्टी आज सरकारमा सहभागी हुने हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् । 
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न एमालेले विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमाले केन्द्रीय प्रचार विभागका सचिव गोकर्ण विष्टले जानकारी दिए ।
राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल
राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल पार्टी निकट समाजवादी खेलकुद महासङ्घको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताउनुभयो ।
द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली
द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली अध्यक्ष ओलीले अब फेरि द्वन्द्व नहोस् भन्नका लागि द्वन्द्वपीडितको समस्यालाई सम्बोधन गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको भनाइ राख्नुभयो ।
माओवादीले दुई तिहाई बहुमत ल्याए पहिचानसहितको संघियता लागू गरिने मन्त्री मोदीको दावी
माओवादीले दुई तिहाई बहुमत ल्याए पहिचानसहितको संघियता लागू गरिने मन्त्री मोदीको दावी मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाए पनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको भन्दै दुई तिहाई नजिकको मत आए पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको बताउनुभएको हो ।
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ :  महामन्त्री थापा
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत एक सय १० विद्यार्थीलाई झोला, कापी, कलमलगायत सामग्री वितरण गरे। सो अवसरमा ६४ जनाले रक्तदान गरेका थिए ।
राप्रपाको प्राथमिकतामा सत्ता प्राप्ति छैन  :   राजेन्द्र लिङ्देन
राप्रपाको प्राथमिकतामा सत्ता प्राप्ति छैन : राजेन्द्र लिङ्देन अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने पनि बताए ।
सरकारले सुशासन कायम गर्न नसकेको शेखर कोइरालाको दाबी
सरकारले सुशासन कायम गर्न नसकेको शेखर कोइरालाको दाबी नेता कोइरालाले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारी  : सम्भवत माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने
मन्त्रिपरिषद् पुनर्गठनको तयारी  : सम्भवत माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । कसलाई फिर्ता बोलाउने भन्ने तय भइसकेको छैन ।
Weather Update