Public Pana
नयाँ मन्त्री अनिता साहको शपथ आज
नयाँ मन्त्री अनिता साहको शपथ आज धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । 
जनमत पार्टी आज पुनः सरकारमा जादै, अनितादेवीले  नयाँमन्त्रीमा सपथ लिदै
जनमत पार्टी आज पुनः सरकारमा जादै, अनितादेवीले नयाँमन्त्रीमा सपथ लिदै राष्ट्रपति भवन शित्तल निवासमा अहिले विहान १० बजे उनलाई पद तथा गोपिनियताको सपथ गराउने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । 
उपराष्ट्रपति यादव आज चीन जाँदै
उपराष्ट्रपति यादव आज चीन जाँदै चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औं चीन कुनमिङ्ग आयात–निर्यात मेला’ मा सहभागी हुन उनी आज सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै आज बाँकी सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना छन् ।
नयाँ मन्त्री अनिता साहको शपथ भोलि विहान
नयाँ मन्त्री अनिता साहको शपथ भोलि विहान साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 
मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय मोदीलाई फिर्ता बोलाएसँगै जनमतकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेका छन् ।
कसैले माग्दैमा राजीनामा दिनैपर्ने भन्ने होइन :  यातायातमन्त्री ज्वाला
कसैले माग्दैमा राजीनामा दिनैपर्ने भन्ने होइन : यातायातमन्त्री ज्वाला ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ । मन्त्री ज्वालले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकार्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे ।
कांग्रेस संसदीय बैठकमा सुनिल शर्माको स्पष्टीकरण 
कांग्रेस संसदीय बैठकमा सुनिल शर्माको स्पष्टीकरण  संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिएका थिए । शर्माले भने आफूले नीतिगत प्रश्न मात्र गरेको बताए ।
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न ओलीको आग्रह
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न ओलीको आग्रह अध्यक्ष ओलीले एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव दाबी गरे ।
उच्चस्तरीय छानबिन समिति बनाउने एमालेको मागमा शेखर कोइरालाको समर्थन
उच्चस्तरीय छानबिन समिति बनाउने एमालेको मागमा शेखर कोइरालाको समर्थन मन्त्रीहरुको कामकारबाहीको कुरा नगर्ने बताएका नेता कोइरालाले ल्यारक्याल लामाहरुको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरुले बुझ्नुपर्ने बताए ।
प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड
प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड ओलीले २ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको उल्लेख गरे ।
सुन तस्कारी प्रकरणमा गृहमन्त्रीको तस्करसँग साँठगाँठ रहेको ओलीको आरोप
सुन तस्कारी प्रकरणमा गृहमन्त्रीको तस्करसँग साँठगाँठ रहेको ओलीको आरोप आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २/४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको ओलीले दाबी गरे ।
Weather Update