युरोपेली संघकी राजदूत डेप्रेजले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
मंगलबार, साउन २३, २०८०
संसदको गतिरोध अन्त्य गर्न शिर्ष दलको बैठक आज पनि बस्दै
मंगलबार, साउन २३, २०८०
प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाईएको हो ।
सामाजिक सञ्जाल नियमन गर्ने नियमावली ल्याउने सञ्चारमन्त्री रेखाको दाबी
सोमबार, साउन २२, २०८०
उनले सामाजिक सञ्चालनमा पशुपतिको जलहरी प्रकरणमा केपी ओलीलाई पुरै जिउभरी सुन लगाइदिएको र प्रधानमन्त्री भारतबाट फर्किँदा भैंसी चढाएको फोटोप्रति असन्तुष्टि जनाइन् ।
सरकारको प्रतिवेदनपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने शर्माको दाबी
सोमबार, साउन २२, २०८०
संसद अवरुद्ध गर्न नहुने बताउँदै शर्माले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै विकल्प खोज्न सकिने धारणा राखे ।
शीर्ष नेताबीच कुरो बिग्रेपछि सूचना टाँसेर संसद बैठक स्थगित
सोमबार, साउन २२, २०८०
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो ।
सुन तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति, भोलि पुनः बैठक बस्ने
सोमबार, साउन २२, २०८०
सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ ।
आफ्ना मागमा बार्गेनिङ्ग गर्न सभामुखसहित शीर्ष नेताहरु फेरी छलफलमा
सोमबार, साउन २२, २०८०
नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी भएका छन् ।
सदनको अवरोध हटाउन शीर्षनेताबीच जुटेन सहमति
सोमबार, साउन २२, २०८०
तर, बैठकमा सहमति हुन नसकेपछि सोमबार अपरान्ह साढे ३ बजे फेरि शीर्षनेताहरुको बैठक बस्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सभामुख सहित ठूला नेता छलफलमा, सांसदहरु बानेश्वर
सोमबार, साउन २२, २०८०
आज सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि संसदको गतिरोध अन्त्य गर्न बसेको छलफल नसकिँदा निर्धारित समयमा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
सोमबार, साउन २२, २०८०
बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सबै नेता जुट्दा, संसद्को अवरोध खुल्छ ?
सोमबार, साउन २२, २०८०
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएपछि सहमतिका लागि सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी नेताहरुसँग संवाद गरिरहेका छन् ।
संसदीय समिति सभापतिको भागबन्डा
सोमबार, साउन २२, २०८०
कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।

