Public Pana
एकीकृत समाजवादीका समस्या  :  झलनाथ खनाल
एकीकृत समाजवादीका समस्या :  झलनाथ खनाल क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरूलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ।
सेप्टेम्बर तेस्रो वा चौथो साता प्रधानमन्त्री दाहालको चीन भ्रमण  
सेप्टेम्बर तेस्रो वा चौथो साता प्रधानमन्त्री दाहालको चीन भ्रमण   प्रधानमन्त्रीका लागि चीन भ्रमणका लागि तयारी भइरहेको परराष्ट्र मन्त्री नारायण प्रकाश - एनपी, साउदले जानकारी दिएका  छन् । 
माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो 
माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो  अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको  निर्णय
पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको  निर्णय सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । २२ जना पदाधिकारी रहेको माओवादीका कसले कुन जिम्मेवारी पाए भन्ने सम्बन्धमा उनले खुलाउन चाहेनन् । 
‘पूँजीपति वर्गले उद्योग–व्यवसाय सम्भ्रान्त परिवारभन्दा बाहिर लान दिएनन्’
‘पूँजीपति वर्गले उद्योग–व्यवसाय सम्भ्रान्त परिवारभन्दा बाहिर लान दिएनन्’ अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्, गलत गरे छानबिन गर्नु भनिराछौँ हामी । यति मात्रै होइन, गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अर्बौँ लगानी गरेर आज गोकर्ण रिसोर्ट, इज्जतको ठाउँ बनाएको छ ।
 केन्द्रीय समिति बैठक समापन अघि माओवादी पदाधिकारी बैठक बालुवाटार जारी
 केन्द्रीय समिति बैठक समापन अघि माओवादी पदाधिकारी बैठक बालुवाटार जारी केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् । 
आज पनि माओवादी केन्द्रको केन्द्रिय समिति बैठक
आज पनि माओवादी केन्द्रको केन्द्रिय समिति बैठक गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जनाएको छ।  
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गर्नुभयो ।
स्वास्थ्यलगायत जनसरोकारका विषय प्राथमिकतामा
स्वास्थ्यलगायत जनसरोकारका विषय प्राथमिकतामा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वमा यही वैशाख १५ गतेदेखि हालसम्मको अवधिमा भए गरेका कामबारे जानकारी गराउँदै सीमित बजेटमा जनताको आवश्यकता सम्बोधन गर्न प्रयास गरिएको बताउनुभयो ।
वर्षमानले भने, ‘भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ’
वर्षमानले भने, ‘भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ’ पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए ।  
तराई–मधेसको भु भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग
तराई–मधेसको भु भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेसका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीकोसमेत हाहाकार मच्चिए पछि ज्ञापन पत्र लिएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ ।
Weather Update