देशभर समानान्तर समिति बनाउने महिला संघको चेतावनी
सोमबार, साउन २२, २०८०
आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन
सोमबार, साउन २२, २०८०
प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।
प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने
सोमबार, साउन २२, २०८०
प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
निरन्तर संसद अबराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक
सोमबार, साउन २२, २०८०
सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अबरोध खुलाउन अनुरोध गरेका थिए
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची
सोमबार, साउन २२, २०८०
बिद्यायन ब्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
बैदेशिक रोजगारमा ठगी गर्ने र बैंकको लकरमा गोली लुकाउने ल्यारक्यार लुम्बिनी विकास कोषको उपाध्यक्ष
आइतबार, साउन २१, २०८०
गत ३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली लुकाउने उनै हुन् ।
उपराष्ट्रपति यादव चीन जादै
आइतबार, साउन २१, २०८०
चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले सो एक्सो गर्न लागेका हुन् । सो एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ ।
संघीय शिक्षा ऐन शिक्षक, विद्यार्थी र अभिभावकमैत्री हुनुपर्छ : नैनसिंह महर
आइतबार, साउन २१, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रिपरिषद्बाट स्वीकृत भएर सदनमा टेबलको तयारीमा रहेको शिक्षा ऐन सर्वस्वीकार्य रूपमा आउनु पर्ने बताएका छन्।
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि अनुसधान गर्न सर्वोच्चको आदेश
आइतबार, साउन २१, २०८०
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ।
माओवादीले तीनमहिने विशेष अभियान चलाउने
आइतबार, साउन २१, २०८०
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीको खुलासा : नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्रविरुद्ध महाअभियोग दर्ता गरियो
आइतबार, साउन २१, २०८०
आइतबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताएका हुन् ।
पुरानो तरिका त्याग्न प्रचण्डको आग्रह
आइतबार, साउन २१, २०८०
मोहन वैद्य र डा. बाबुराम भट्टराईले लिएको बाटोभन्दा तुलनात्मक रुपमा आफूहरूको बाटो उत्कृष्ट
शपथ लिएको ७७ दिनपछि चित्रकारलाई उद्योग मन्त्रालय
आइतबार, साउन २१, २०८०
चित्रकार नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् । वाग्मती प्रदेशमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।

