Public Pana
सार्कको अस्तित्वप्रति केपी ओलीको गुनासो 
सार्कको अस्तित्वप्रति केपी ओलीको गुनासो  ‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन । तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’
शीतल निवास सरेपछि पहिलोपटक निजी निवासमा राष्ट्रपति (फोटोफिचर)
शीतल निवास सरेपछि पहिलोपटक निजी निवासमा राष्ट्रपति (फोटोफिचर) राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले सामाजिक सञ्जाल मार्फत राष्ट्रपति पौडेल आफ्नो निजी निवास (बोहराटार) पुगेको बताएका हुन् ।
पदाधिकारी नियुक्तिका लागि चार संवैधानिक निकायमा विवरण माग
पदाधिकारी नियुक्तिका लागि चार संवैधानिक निकायमा विवरण माग परिषद्ले ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न भन्दै आज शनिबार सूचना निकालेको हो । 
सांसद आरजु राणाविरुद्ध टिकटक बनाएकोप्रति तरुण दलको ध्यानाकर्षण
सांसद आरजु राणाविरुद्ध टिकटक बनाएकोप्रति तरुण दलको ध्यानाकर्षण अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण छ ।
माओवादी केन्द्रिय समिति बैठक जारीः १ सय ४१ जनाल बोले, अब बाँकी
माओवादी केन्द्रिय समिति बैठक जारीः १ सय ४१ जनाल बोले, अब बाँकी बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
नास्टको उपकुलपतिमा दिलीप सुब्बा नियुक्त
नास्टको उपकुलपतिमा दिलीप सुब्बा नियुक्त सुब्बा धरानस्थित केन्द्रीय खाद्य प्रविधि विभाग स्थापना गर्न महत्त्वपूर्ण योगदान गरेका प्राज्ञ मानिन्छन् ।
ललिता निवास प्रकरणका दुई पूर्व प्रधानमन्त्रीलाई पक्राउ पर्दैनन् ? :  रवि लामिछाने
ललिता निवास प्रकरणका दुई पूर्व प्रधानमन्त्रीलाई पक्राउ पर्दैनन् ? : रवि लामिछाने माओवादी नेता कृष्णबहादुर महराको नाम नलिई उनले भने– ‘उहाँको टेलिफोन नम्बरबाट बारम्बार फोन गएको भन्ने कुराहरू अन्य अनुसन्धानले देखाएका छन् । फेरि उहाँले त्यो मोबाइल नै मेरो हैन भन्नुभएको छ ।
उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश आयोगले साउन ९ गते प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो । 
माओवादी केन्द्रीय समितिमा उपाध्यक्ष महरामाथि प्रश्न उठ्यो 
माओवादी केन्द्रीय समितिमा उपाध्यक्ष महरामाथि प्रश्न उठ्यो  सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो । 
प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ   :  प्रधानमन्त्री
प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ : प्रधानमन्त्री क्याबिनेटका निर्णय कार्यान्वयनको अनुगमन गर्ने स्वचालित प्रणाली तथा एकीकृत मूल्यांकन प्रणालीलाई चुस्तदुरुस्त किसिमले अघि बढाउनुहोस्। हरेक महिना सरकारका सबै निकायको प्रगति विवरणको रिपोर्ट कार्ड मकहाँ आउने व्यवस्था मिलाउनुस्।
कर्माचार्य,निष्कासितमा परे रहन सकेनन् समाजवादीमा
कर्माचार्य,निष्कासितमा परे रहन सकेनन् समाजवादीमा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई आज शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहनेगरी निष्कासन गरेको हो । 
एकीकृत समाजवादीको बैठक सुरु
एकीकृत समाजवादीको बैठक सुरु बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
Weather Update