संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने
सोमबार, साउन १५, २०८०
राप्रपा कार्यालयबारे जिप्रकामा छलफल
सोमबार, साउन १५, २०८०
बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेकोले सार्न भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबारसम्मको समय दिएको थियो ।
स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप
सोमबार, साउन १५, २०८०
संघीयता लागु भएको लामो समय बितिसक्दा पनि संघीय निजामति सेवा ऐन जारी नभएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
एमालेका कारण संसद बैठक भोली सम्मका लागि स्थगित
सोमबार, साउन १५, २०८०
सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सदनको अवरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल
सोमबार, साउन १५, २०८०
एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेको हो ।
मधेस प्रदेश सरकारबाट दुई मन्त्रीले दिए राजीनामा
सोमबार, साउन १५, २०८०
विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
सुन तस्करीको छानबिन समिति बनाउने प्रधानमन्त्रीको दाबी
सोमबार, साउन १५, २०८०
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री
प्रचण्डले उपमहासचिव वर्षमान पुनले विशेष समय लिदै समितिको माग गरेपछि प्रतिउत्तरमा प्रतिबद्धता दाबी गरेका हुन् ।
उपमहासचिव पुनको सुन तस्करीबारे छानबिन समिति बनाउने प्रस्ताव
सोमबार, साउन १५, २०८०
गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए ।
संसदीय सभापति चयनमा रास्वपाको चासो
सोमबार, साउन १५, २०८०
प्रधानमन्त्री प्रचण्डले केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताए ।
राप्रपा कार्यकर्ताले तेर्साए सडकमै गाडी
सोमबार, साउन १५, २०८०
आफ्नो ईच्छा विपरित भएपछि विरोधमा उत्रन समेत राजनीतिक पार्टीले सिकाउने प्रथाले कानूनको पालनामा कोही पनि नभएको प्रष्ट देखिएको छ ।
माओवादीको मंसिरमा विधान सम्मेलन, केन्द्रीय समितिको बैठक लाइभ
सोमबार, साउन १५, २०८०
मंंसिर महिनामा विधान सम्मेलनसँगैै फागुन–चैतमा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको पार्टी कार्यालयले जनाएको छ ।
माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिकाे अजेन्डा तय गरिने
सोमबार, साउन १५, २०८०
पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो ।

