Public Pana
राष्ट्रपति पौडेललाई  दुवई भ्रमणको निम्तो
राष्ट्रपति पौडेललाई दुवई भ्रमणको निम्तो नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज मंगलबार राष्ट्रपतिसँग भेट गरी निमन्त्रणा दिएको हो । 
फेरी कोशीको मुख्यमन्त्री उद्धव थापा
फेरी कोशीको मुख्यमन्त्री उद्धव थापा गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद पुगेका छन्। । 
कोशीका सभामुख गौतमको राजीनामा
कोशीका सभामुख गौतमको राजीनामा
संसद चल्ने पक्का भएपनि कार्यव्यवस्था बैठकले केही ढिला 
संसद चल्ने पक्का भएपनि कार्यव्यवस्था बैठकले केही ढिला  कार्यव्यवस्था समितिको बैठकमा सुरुमा संसद चल्न दिने र एमालेले छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति भएको एमालेले जनाएको छ ।
घुर्कि लाउँदै, सरकारमा जान तयार नागरिक उन्मुक्ति
घुर्कि लाउँदै, सरकारमा जान तयार नागरिक उन्मुक्ति एक मन्त्री, एक राज्यमन्त्री र दुई समिति सभापति लिने
एकीकृत समाजवादीका नेता डिल्ली एमालेमै फर्किए 
एकीकृत समाजवादीका नेता डिल्ली एमालेमै फर्किए  एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए । त्यस क्रममा उप्रेतीले ओलीसँग छुट्टै वार्तासमेत गरेका थिए । 
संसदका दुईवटा समितिको बैठक बस्दै
संसदका दुईवटा समितिको बैठक बस्दै संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ ।
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबिच एकीककरण हुदैँ
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबिच एकीककरण हुदैँ राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो ।
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसुची यथावत रहने
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसुची यथावत रहने संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 
तत्काल १५ हजार जरिवाना उम्मेदवारलाई जरिवाना नगर्न उच्च अदालतको अल्पकालीन आदेश
तत्काल १५ हजार जरिवाना उम्मेदवारलाई जरिवाना नगर्न उच्च अदालतको अल्पकालीन आदेश उच्च अदालतले यो विषयमा अन्तरिम आदेश दिन दुबै पक्षसँग छलफल गर्नुपर्ने भन्दै साउन २२ गते दुबै पक्षलाई बोलाएको छ ।
मधेश प्रदेश सरकारको आज पूर्णता
मधेश प्रदेश सरकारको आज पूर्णता मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पासकेका छैनन् ।
सबै नेता नबिग्रिएको ओलीको प्रष्टिकरण
सबै नेता नबिग्रिएको ओलीको प्रष्टिकरण पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको बताए ।
Weather Update