Public Pana
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै  विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेको छ ।
राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची
राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने भएको छ ।
संबैधानिक परिषद बैठक बस्ने, प्रधानन्यायधिस सिफारिस गरिने
संबैधानिक परिषद बैठक बस्ने, प्रधानन्यायधिस सिफारिस गरिने आगामी साउन २० गते देखी हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने
माओबादी केन्द्रिय समिति बैठक जारी
माओबादी केन्द्रिय समिति बैठक जारी बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन
सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।
कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री
कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बनेका छन्।
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।
सुदूरपश्चिममा आज साँझ मन्त्री शपथ
सुदूरपश्चिममा आज साँझ मन्त्री शपथ आज साँझ ७ बजे मन्त्रीहरुको शपथ ग्रहण गराइनेछ ।
माओवादीको बैठक लाइभ नहुने
माओवादीको बैठक लाइभ नहुने बैठकपछि कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए । 
माओवादी स्थायी कमिटी बैठक जारी (फाेटाे फिचर)
माओवादी स्थायी कमिटी बैठक जारी (फाेटाे फिचर) बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
Weather Update