Public Pana
सत्ता सहकार्य गर्ने प्रचण्ड र देउवाको प्रस्ताव राप्रपाद्वारा अस्वीकार
सत्ता सहकार्य गर्ने प्रचण्ड र देउवाको प्रस्ताव राप्रपाद्वारा अस्वीकार प्रधानमन्त्री र दाहालले कोशी प्रदेशमा अहिलेका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर राप्रपालाई सभामुख दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पनि लिङ्देनले अस्वीकार गरेका छन् । 
सुन प्रकरणले आज चल्ला अवरुद्ध प्रतिनिधि सभा बैठक ?
सुन प्रकरणले आज चल्ला अवरुद्ध प्रतिनिधि सभा बैठक ? दुवै पक्ष आ–आफ्नै अडानमा, मिलाउने प्रयास नै भएन, एउटा ईसुमा विरोध राम्रो तर, बाधा नै गरेर अरुलाई हटाएर आफै राम्रो भन्ने प्रविद्धिले राजनीतिमा असर पर्ने देखिन्छ ।
बारको आग्रहसँगै प्रधानन्याधीश सिफारिस गर्न ३ दल सहमत
बारको आग्रहसँगै प्रधानन्याधीश सिफारिस गर्न ३ दल सहमत प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टी भए एक
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टी भए एक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए । 
संवैधानिक परिषद्को बैठक बस्दै, विशवम्भरप्रसाद श्रेष्ठ प्रधानन्याधिश हुनसक्ने 
संवैधानिक परिषद्को बैठक बस्दै, विशवम्भरप्रसाद श्रेष्ठ प्रधानन्याधिश हुनसक्ने  विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशको रोलक्रममा अगाडि छन् । प्रचण्डले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लागेको छ ।
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ :  प्रधानमन्त्री
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ : प्रधानमन्त्री जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाहरूको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ ।
गृह जिल्लामा बाबुराम भट्टराईलाई धक्का, १४ जनाले नेसपा छाडे
गृह जिल्लामा बाबुराम भट्टराईलाई धक्का, १४ जनाले नेसपा छाडे पार्टी परित्याग गर्ने समुहले लगाएको आरोप अनुसार पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व हाबी हुन थालेको तथा वैकल्पिक शक्ति निर्माण यात्रा उही पुरानो बाटोतिर फर्किएको अनुभूति भएकाले पार्टी परित्याग गर्नु परेको हो  ।
Weather Update