Public Pana
कोशी सरकार गठनविरूद्धको रिटमा आज आदेश हुन सक्ने
कोशी सरकार गठनविरूद्धको रिटमा आज आदेश हुन सक्ने न्यायाधीशहरू इश्वरप्रसाद  खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा  सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ।
संसद बैठक सुरु, एमालेको अवराेध
संसद बैठक सुरु, एमालेको अवराेध बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले उठेर विरोध जनाएको छ । 
एमाले संसदीय दलको बैठक बस्दै, संसदमा पार्टीको भूमिकावारे रणनीति बनाउने
एमाले संसदीय दलको बैठक बस्दै, संसदमा पार्टीको भूमिकावारे रणनीति बनाउने बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले त्यसअघि संसदीय दलको बैठक बोलाएको हो ।
माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूको फेरि बस्ने
माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूको फेरि बस्ने यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो । 
Weather Update