Public Pana
प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग सम्बन्धी विद्येयक संसदमा पेश हुने
प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग सम्बन्धी विद्येयक संसदमा पेश हुने संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने
कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ । 
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् । 
निर्वाचन आयोगको कारबाहीमा परे गगन थापा, ओनसरी घर्ती लगायत २ हजार ४३५ जना 
निर्वाचन आयोगको कारबाहीमा परे गगन थापा, ओनसरी घर्ती लगायत २ हजार ४३५ जना  एक साताभित्र १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने
सुन प्रकरणमा ओलीको आक्रोश : यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ?
सुन प्रकरणमा ओलीको आक्रोश : यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ? एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका ओलीको विमानस्थलमा आक्रोश
आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो
आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताएकी हुन् ।
कांग्रेसले बोलायो पदाधिकारी बैठक
कांग्रेसले बोलायो पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् ।
कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा
कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको हो ।  
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक बस्दै प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ ।  बैठक दिउसो १ बजे बोलाईएको छ ।
कोशी सरकारकाे बैद्यानिकता माथी आजवाट सर्वोच्चको पुर्ण इजालासमा बहस हुदैँ
कोशी सरकारकाे बैद्यानिकता माथी आजवाट सर्वोच्चको पुर्ण इजालासमा बहस हुदैँ आजबाट पुर्ण इजालासमा सुनवाई हुन लागेको हो ।
कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित
कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो।
Weather Update