Public Pana
दोषीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी
दोषीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी त्यसो भए कारबाही कसलाई गर्ने ? निमुखा, गरिब जनतालाई गर्ने ?
कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश
कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ थाल्नेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले भेट्यो सभामुख घिमिरेलाई
चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले भेट्यो सभामुख घिमिरेलाई नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा
सुदूरपश्चिममा सरकार विस्तारको तयारी 
सुदूरपश्चिममा सरकार विस्तारको तयारी  नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको थिएन ।
के कांग्रेसले गर्ला निर्वाचन प्रणाली परिवर्तन ? 
के कांग्रेसले गर्ला निर्वाचन प्रणाली परिवर्तन ?  हाल प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २७५ सदस्यीय छ । त्यस्तै राष्ट्रियसभा भने ५९ सदस्यीय रहेको छ ।
Weather Update