Public Pana
भाजपाको निमन्त्रणमा माओवादीका नेताहरु आज दिल्ली जाँदै
भाजपाको निमन्त्रणमा माओवादीका नेताहरु आज दिल्ली जाँदै भाजपाले संसारभरीका पार्टीहरुसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रुपमा निम्तो दिएको हो ।
कोशी सरकारको बैधानिकता माथी आजवाट सर्वोच्च अदालतमा बहस हुने
कोशी सरकारको बैधानिकता माथी आजवाट सर्वोच्च अदालतमा बहस हुने कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखी बहस हुन लागेको हो ।  
प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान, खड्का कार्यबाहक (तस्विरहरु)
प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान, खड्का कार्यबाहक (तस्विरहरु) साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।
अहिलेको गठबन्धन तोड्ने षडयन्त्र भइरहेको नेपालको दाबी 
अहिलेको गठबन्धन तोड्ने षडयन्त्र भइरहेको नेपालको दाबी  सिद्धान्त सोचेजस्तो हुँदैन,’ माधवकुमार नेपालले थपे, छनेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन ?’
प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै
प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्ने कार्यक्रम रहेकाे छ । 
कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यको धारणा
कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यको धारणा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३४ जना केन्द्रिय सदस्यले बोल्नुभएको थियो ।
Weather Update