राष्ट्रिय सभा बैठक, बिनियोजन बिद्येयक प्रस्तुत हुने
शुक्रबार, असार १५, २०८०

कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने
शुक्रबार, असार १५, २०८०
सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउन सकारात्मक प्रगति भएको छ: उप्रधानमन्त्री खड्का
बिहीबार, असार १४, २०८०
ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै दूत गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय
बिहीबार, असार १४, २०८०
बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो ।

मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत नदिने
बिहीबार, असार १४, २०८०
बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने
बिहीबार, असार १४, २०८०
सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
बिहीबार, असार १४, २०८०
भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

नीजि स्कुलका शिक्षकलाइ सरकारी सरह तलब सुबिधा दिन मेयर शाहकाे निर्देशन
बिहीबार, असार १४, २०८०
संस्थागत (निजि) बिधालयले शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरे पछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्बजनिक गर्दै साेही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन
बुधबार, असार १३, २०८०
समितिले सुर्तीजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलति रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रम खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैनः प्रधानमन्त्री दाहाल
बुधबार, असार १३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उहाँले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताउनु भएको हो ।

ललिता निवास प्रकरणमा हदम्याद लागू हुँदैनः सिआईबी
बुधबार, असार १३, २०८०
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने बताउनु भयो ।

प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक स्थगित
बुधबार, असार १३, २०८०
बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठकलाई सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थाले : प्रधानमन्त्री
बुधबार, असार १३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेका तथा मिटरब्याजीमाथिको कारबाहीले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको बताए ।