Public Pana
सहकारीलाई ३० दिन भित्र बिवरण पेश गर्न बालेन शाहको निर्देशन, नगरे कारबाही
सहकारीलाई ३० दिन भित्र बिवरण पेश गर्न बालेन शाहको निर्देशन, नगरे कारबाही महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।  
प्रतिनिधिसभा बैठक बस्दैः बजेट माथी उठेका प्रश्नकाे जवाफ प्रधानमन्त्रीले दिने
प्रतिनिधिसभा बैठक बस्दैः बजेट माथी उठेका प्रश्नकाे जवाफ प्रधानमन्त्रीले दिने संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ । 
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान बुधबार उनी 'पश्चिमी चीन अन्तराष्ट्रिय मेला'को स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ ।
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार शाहलाई पक्राउ परेको हो ।  ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि उनी पक्राउ परेका हुन्  । 
जिल्ला निर्वाचन कार्यालयहरु खारेज हुँदैनन्ः अर्थमन्त्री डा. महत
जिल्ला निर्वाचन कार्यालयहरु खारेज हुँदैनन्ः अर्थमन्त्री डा. महत मंगलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पार्नुभएको हो ।
भाटभटेनी ग्रुपका मालिक मीनबहादुर गुरुङ घरबाटै पक्राउ
भाटभटेनी ग्रुपका मालिक मीनबहादुर गुरुङ घरबाटै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।
बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई उक्त दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन् ।
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्रीको निर्देशन
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्रीको निर्देशन मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराए । 
प्रतिनिधि सभा बैठकमा रास्वपाको अवरोध, १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभा बैठकमा रास्वपाको अवरोध, १५ मिनेटका लागि स्थगित बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजीएको भन्दै यस्तो नियन्त्रण कदापी स्वीकार्य नहुने बताउनु भयो ।
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए । 
संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै
संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन । 
बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने
बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने आजवाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
Weather Update