Public Pana
हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी
हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
प्राध्यापकलाई कालो मोसो दल्ने नेबिसंघका अध्यक्ष पक्राउ
प्राध्यापकलाई कालो मोसो दल्ने नेबिसंघका अध्यक्ष पक्राउ पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन । 
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको भोलि संसदीय सुनुवाइ
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको भोलि संसदीय सुनुवाइ बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । 
अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ (फोटोफिचर)
अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ (फोटोफिचर) नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको राजश्व व्ययको वार्षिक अनुमानित बजेटमा जिल्ला निर्वाचन कार्यालयहरुको खारेजीको कुरा उठाइएको भन्दै सरकारलाई यस निर्णयको पुनरावलोकन गर्न निर्देशन दिएको हो ।
संसदीय सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै उजुरीकर्ताद्वारा छलफल बहिस्कार
संसदीय सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै उजुरीकर्ताद्वारा छलफल बहिस्कार बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो ।
समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री
समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएका हुन् । 
पूर्णबहादुर खड्काले पाए नेपाली कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
पूर्णबहादुर खड्काले पाए नेपाली कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी सभापति शेरबहादुर देउवा उपचारका लागि मंगलबार सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  
भ्रष्टाचारीहरूसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ : प्रधानमन्त्री दाहाल
भ्रष्टाचारीहरूसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ : प्रधानमन्त्री दाहाल नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउने र समाजवादी मोर्चा बनाउन समाजवादको मौलिक बाटो खोजिरहेका जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको छ।
सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने
सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक पाए सतप्रतिशत विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक पाए सतप्रतिशत विश्वासको मत यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेश सभामा सबै सांसदको मत पाएका थिए।
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत दिएको रिट निवेदक लेलिन विष्टले जानकारी दिए । 
Weather Update