Public Pana
राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैनः गृहमन्त्री श्रेष्ठ
राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैनः गृहमन्त्री श्रेष्ठ उहाँले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरेपनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गर्नुभयो ।
चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै एमालेको आपत्ति
चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै एमालेको आपत्ति आईतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्वले बढि हुनु सरकार आफैंले गरेको घोषणा विपरित रहेको बताउनु भयो ।
मल खरिद भईसक्यो, धेरै ठूलो सङ्कट पर्दैन: कृषि मन्त्री डा.वेदुराम भुसाल
मल खरिद भईसक्यो, धेरै ठूलो सङ्कट पर्दैन: कृषि मन्त्री डा.वेदुराम भुसाल शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मल खरिद भइसकेको हुँदा कुनै समस्या नहुने बताएका हुन् ।
विकासका कुरामा यो दल, त्यो दल नभन्ने: विनोद चौधरी
विकासका कुरामा यो दल, त्यो दल नभन्ने: विनोद चौधरी नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरुलाई समान नजरले हेर्ने गरेको प्रष्ट्याए।
मिटर ब्याँज पीडितसँग गृहमन्त्रीले भने, 'प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्'
मिटर ब्याँज पीडितसँग गृहमन्त्रीले भने, 'प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्' पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जन्ताको काम नभएको  गृहमन्त्री श्रेष्ठको तर्क छ ।
इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर भारतवाट फर्किए : प्रधानमन्त्री
इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर भारतवाट फर्किए : प्रधानमन्त्री शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन् ।  
Weather Update