Public Pana
कर्मचारी ट्रेड युनियन प्रदेश र संघमा एउटा/एउटा मात्रै राख्ने सरकारको तयारी: मन्त्री मोदी
कर्मचारी ट्रेड युनियन प्रदेश र संघमा एउटा/एउटा मात्रै राख्ने सरकारको तयारी: मन्त्री मोदी बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ट्रेड युनियनका सन्दर्भमा भएका बहसलाई समेत ध्यान दिएर सरकार अगाडि बढ्न खोजिरहेको बताए ।
बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी
बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीवार आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेस सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ
कांग्रेस सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गरेका हुन् ।
नेपालमा उत्पादित विद्युतको नेपालमै सदुपयोग गर्नुपर्ने: राजेन्द्र लिङ्देन
नेपालमा उत्पादित विद्युतको नेपालमै सदुपयोग गर्नुपर्ने: राजेन्द्र लिङ्देन बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले विद्युत् उपभोगमा सबैलाई प्रोत्साहित गर्ने र कालान्तरमा पेट्रोलियम आयात घटाउने भन्ने उद्घोषलाई बल पुर्याउन विद्युत् उपभोग बढाउनुपर्नेमा जोड दिए । 
नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने: गगन थापा
नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने: गगन थापा बिहीबार विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।
हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री
हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उल्लेख गर्नुभयो ।
नागरिकता नपाउनुको पीडा थाहा भएको रवि लामिछानेको दावी
नागरिकता नपाउनुको पीडा थाहा भएको रवि लामिछानेको दावी बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए । 
नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर)
नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर) काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो ।
प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु
प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको पर्यटनमन्त्रीको दावी
जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको पर्यटनमन्त्रीको दावी बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि ‘पानी मनहरु’ले घेराबन्दी गरिरहेको बताएका हुन् ।
बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट
बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।
प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने
प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।
Weather Update