Public Pana
मधेश प्रदेश सभाको आक्स्मिक बैठक आह्वान: मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिदैं
मधेश प्रदेश सभाको आक्स्मिक बैठक आह्वान: मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिदैं मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो। सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो। 
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ। 
एक साताका लागि देउवा सिंगापुर प्रस्थान गर्दै
एक साताका लागि देउवा सिंगापुर प्रस्थान गर्दै नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् ।
मुलुक यथास्थितिबाट अघि बढे दूर्घटनामा पर्ने: कमल थापा
मुलुक यथास्थितिबाट अघि बढे दूर्घटनामा पर्ने: कमल थापा यही क्रम जारी रहे यथास्थिति मै मुलुक रहिरहने र दुर्घटनातर्फ देश धकेलिने उनले चिन्ता व्यक्त गरे। काठमाडौंका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीब्र आलोचना गरे। 
विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने
विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए।
आलु प्याज पनि विदेशबाट आयात गर्ने? आफैँ उत्पादन गरेर खानु पर्‍यो! अर्थमन्त्री डा. मडत
आलु प्याज पनि विदेशबाट आयात गर्ने? आफैँ उत्पादन गरेर खानु पर्‍यो! अर्थमन्त्री डा. मडत ‘‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो।’’
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिँदै
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिँदै प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ। 
आज बजेट माथी उठेको प्रश्नको जवाफ  दिदैँ अर्थमन्त्री
आज बजेट माथी उठेको प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक १ः०० बजे बोलाईएको छ । 
सांसदका सुझावलाई बजेटमा समेट्ने बिधि के हो? सांसद प्रदिप पाैडेल
सांसदका सुझावलाई बजेटमा समेट्ने बिधि के हो? सांसद प्रदिप पाैडेल आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि बोल्दै उनले सांसदका सुझावलाई समेट्ने बिधि बताउन भनेका हुन्।
कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्दै
कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्दै माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक बोलाइएको हो ।
बजेट नसच्याए सरकार ढल्छः माधव नेपाल
बजेट नसच्याए सरकार ढल्छः माधव नेपाल आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गर्नुभएको हो ।
गगन थापाले किन गरे आफ्नै पार्टीका मन्त्रीले ल्याएको बजेटको बिरोध!
गगन थापाले किन गरे आफ्नै पार्टीका मन्त्रीले ल्याएको बजेटको बिरोध! महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरुलाई हेप्ने गरेको गुनासो समेत गर्नु भयो ।
Weather Update