Public Pana
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ ।
संसद्‌का दुवै सदनको बैठक बस्दै
संसद्‌का दुवै सदनको बैठक बस्दै आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । 
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलप भएको एमाले अध्यक्ष ओलीको आरोप
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलप भएको एमाले अध्यक्ष ओलीको आरोप सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धि बलियो प्रमाण रहेपनि प्रधानमन्त्रीले प्रभावकारी रुपमा नेपालको तर्फबाट सिमा विवाद समाधानका लागि आवाज उठाउन नसकेको बताए ।
सिमा विवाद समाधानका लागि भारतीय समकक्षीलाई गम्भीर ढंगले आग्रह गरेको प्रधानमन्त्रीको भनाई
सिमा विवाद समाधानका लागि भारतीय समकक्षीलाई गम्भीर ढंगले आग्रह गरेको प्रधानमन्त्रीको भनाई प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा दिनु भएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताउनुभयो ।
भारत सीमा समस्यामा बंगलदेशको मोडलको विकल्प आफूले अघि नसारेको प्रधानमन्त्रीको प्रष्टोक्ति
भारत सीमा समस्यामा बंगलदेशको मोडलको विकल्प आफूले अघि नसारेको प्रधानमन्त्रीको प्रष्टोक्ति प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणका बेला भएका समझदारी बताउँदै कालापानी, लिपुलेक लिम्पियाधुराबारे आफूले कुनै विकल्प नदिएको बताएका हुन्।
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायतले उक्त विधेयक प्रमाणीकरण प्रक्रियाविरूद्ध दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले आइतबार उक्त बिद्येयक यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । 
पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित
पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित आइतबारको बैठकको कार्यसूचीमा रहेका क्रमश संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको हो 
खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका तीन पुर्व अध्यक्षले बहस गर्ने
खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका तीन पुर्व अध्यक्षले बहस गर्ने काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु दुई पुर्व महान्यायधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायतले  बहस नोटमा नाम टिपाएका छन्। 
आज एमालेले कालापानी संबन्धी प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने
आज एमालेले कालापानी संबन्धी प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो । 
आजवाट बजेटमाथी छलफल सुरु हुने
आजवाट बजेटमाथी छलफल सुरु हुने जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । 
मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा
मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राखे ।
Weather Update