नक्कली शरणार्थी प्रकरणः पुर्व मन्त्री खाँणको बयान आज पनि
मंगलबार, जेठ २, २०८०
महानगरको कर्मचारीले भ्रष्टचार गरे मेरो माेबाइलमा खबर गर्नुहोस– बालेन शाह
मंगलबार, जेठ २, २०८०
काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् ।
कांग्रेसका पूर्वसांसद शेर्पाले पनि प्रहरीसमक्ष गरे आत्मसमर्पण
सोमबार, जेठ १, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा शेर्पाले आज केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन्
२०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग
सोमबार, जेठ १, २०८०
प्रतिनिधिसभाका जारी बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन् ।
सांसद रायमाझी पक्राउ परेकाे जानकारी सभामुखले संसदलाई गराए जानकारी गराउने
सोमबार, जेठ १, २०८०
आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो ।
शरणार्थी प्रकरण बिदेशी दबाबमा छानबिन हुनु राष्ट्रिय लज्जाको बिषयः राप्रपा
सोमबार, जेठ १, २०८०
आज देखी काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको पुर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिदेशीको दबाबवाट भएकोसमेत उल्लेख गरेका छन् ।
‘आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
सोमबार, जेठ १, २०८०
काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार बिराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
आफ्नो नामको नक्कली अडियोको सत्यतथ्य चाडै सार्वजनिक गर्न आरजु राणाको माग
सोमबार, जेठ १, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेतृ राणाले दुई करोड रुपैयाँ लिएको भन्दै आएको अडियोका बारेमा ६ दिनसम्म पनि सत्य तथ्य सार्वजनिक नगरेको भन्दै उनले आपत्तिसमेत जनाएकी छिन् ।
हात हल्याउँदै, हाँस्दै अदालत पसेका टोपबहादुरलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
सोमबार, जेठ १, २०८०
प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए ।
तीन शिर्ष नेताको बाक्लो भेटघाटले संशय गरायोः रास्वपा
सोमबार, जेठ १, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गरिरहेको बेला प्रमुख तीन दलका शिर्ष नेताको भेटघाटले संशय उत्पन्न गराईरहेको भन्दै सो कार्य रोक्नु पर्ने रास्वपाको भनाई छ ।
२०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग
सोमबार, जेठ १, २०८०
प्रतिनिधिसभाका जारी बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन् ।
सरकारी वकिल कार्यालयमा पुर्व गृहमन्त्री खाँणको बयान सुरु
सोमबार, जेठ १, २०८०
बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो ।
एमाले नेता महेश बस्नेतले भने, ‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ'
सोमबार, जेठ १, २०८०
शनिवार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।

