जनमोर्चाको ‘अमेरिकी साम्राज्यबाद बिरुद्ध मेची महाकाली अभियान' आजवाट सुरु
सोमबार, जेठ १, २०८०

आजबाट राप्रपा केन्द्रिय समिति बैठक सुरु हुने
सोमबार, जेठ १, २०८०
धुम्बाराही, काठमाडौंमा आजवाट सुरु हुने केन्द्रिय समिति बैठक जेठ ३ सम्म चल्नेछ ।

फरार सूचिमा रहेका टोपबहादुर रायमाझी काठमाण्डौमा पक्राउ
आइतबार, वैशाख ३१, २०८०
प्रहरीले आइतबार साँझ रायमाझीलाई बुढानीलकण्ठबाट पक्राउ गृहस्रोतले जानकारी दियो।उनका छोरा सन्दीप यसअघि पक्राउ परेपनि टोपबहादुर प्रहरीसँग भाग्दै हिडेका थिए ।

परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
आइतबार, वैशाख ३१, २०८०
भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
आइतबार, वैशाख ३१, २०८०
आइतबार जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो ।

तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने
आइतबार, वैशाख ३१, २०८०
संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो ।

संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता- सचेतकहरू बीचमा छलफल
आइतबार, वैशाख ३१, २०८०
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी
आइतबार, वैशाख ३१, २०८०
रामेछापका शेर्पाविरुद्ध आज कार्यालय समय खुले लगत्तै प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो ।

'फरम्याट' गरेकाले खाँणकाे माेबाइल 'डाटा रिकभरी'का लागि प्रयोगशालामा
आइतबार, वैशाख ३१, २०८०
प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै 'मोबाइल फरम्याट' गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो ।

प्रमुख तीन दलका शिर्ष नेताहरु बिच भेटघाट जारी
आइतबार, वैशाख ३१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट जारी छ ।

भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी
शनिबार, वैशाख ३०, २०८०
भ्रष्टचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भ्रष्टचारको गन्ध मात्रै आउनेगरी काम देखिए कारबाही गर्ने बताएका हुन् ।

भ्रष्टचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)
शनिबार, वैशाख ३०, २०८०
काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।

आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने
शनिबार, वैशाख ३०, २०८०
गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो ।