Public Pana
आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने
आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । 
भ्रष्टचार बिरुद्ध आज देशैभरी प्रदर्शन हुने, रवि लामिछाने नक्सालमा सहभागी हुने
भ्रष्टचार बिरुद्ध आज देशैभरी प्रदर्शन हुने, रवि लामिछाने नक्सालमा सहभागी हुने ‘भ्रष्टचार बिरुद्ध हामी’ भन्ने अभियान अन्र्तगत आज काठमाडौंमा र बिभिन्न नागरिक समाजले देशैभरी प्रदर्शन गर्न लागेका हुन ।
विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै  अध्यक्ष तिमिल्सिनाले भने, ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ ।
माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन (फोटो फिचर)
माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन (फोटो फिचर)   काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् । 
गण्डकी मन्त्रिपरिषद् विस्तार
गण्डकी मन्त्रिपरिषद् विस्तार महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् ।
रवि लामिछानेसँग प्रधानमन्त्रीले भने– भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु
रवि लामिछानेसँग प्रधानमन्त्रीले भने– भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचचण्डलाई धन्यवादसमेत दिएका छन् । 
प्रभु साह नेतृत्वको  आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारबाही सुरु
प्रभु साह नेतृत्वको आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारबाही सुरु आज सार्वजनिक सुचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । 
लेखा परिक्षण सार्वजनिक गर्न आयोगद्धारा कांग्रेस, एमाले र माओवादीलगायत ८२ दललाई निर्देशन
लेखा परिक्षण सार्वजनिक गर्न आयोगद्धारा कांग्रेस, एमाले र माओवादीलगायत ८२ दललाई निर्देशन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो ।
एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने
एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको अल्टिमेटम
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको अल्टिमेटम आयोगका अनुसार आयोगमा पेस गरेका ८२ राजनीतिक दललाई आफ्नो लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरेर सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको हो । 
'जिउँदा शहिद' कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त
'जिउँदा शहिद' कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।  
पदाधिकारी बैठक अघि देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई
पदाधिकारी बैठक अघि देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । 
Weather Update